• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नेपाली युवाद्धारा दाह्री कपाल सैलुन सञ्चालनमा

Lekhnath Khabar by Lekhnath Khabar
September 23, 2022
in समाचार, स्थानीय
0
0
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ५ असोज ।
पोखरा महानगरपालिका वडा नं. २६ बुढिबजारमा नेपाली यूवाले दाह्री कपाल सैलुन सञ्चालनमा ल्याएका छन । स्थानीय संगम नगर निवासी ४० वर्षिय रोशन कुँवरले करिब ६ लाखको लगानीमा सैलुन सञ्चालनमा ल्याएका हुन ।

सैलुनको बुधबार एक कार्यक्रमका विच उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्धेश्यले नेपाली युवाहरुद्धारा सञ्चालित सैलुनको सफलताको कामना गर्दै हरेक यूवाहरु सिप सिकेर दक्ष बन्नुपर्नेमा जोड दिएका थिए ।

वडाध्यक्ष थापाले काम कहिल्यै ठुलो र सानो नहुने वताउँदै यूवाहरुलाई आवश्यकता अनुसारको सिप सिकाउन २६ नं. वडा कार्यालय तत्पर रहेको वताउँदै यसका लागी लेखनाथ उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाहरुसँग सहकार्य गरिने वताएका थिए ।

यस्तै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले नेपाली यूवाहरु स्वदेशमै स्वरोजगार बन्न सकेको खण्डमा स्वदेशी पैसा विदेश पलायन हुनबाट रोकीने र मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पुग्ने वताएका थिए ।

उनले सिपमुलक तालिम संञ्चालनका लागि संघले सिटिईभिटि सँग एमओयू गरिसकेको वताउँदै विभिन्न संघसंस्था एवं स्थानीय तहसँग सहकार्य गर्दैै अघि वढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सैलुनका सञ्चालन रोशन कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रविन रानाभाटले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मि सचिन रानाभाटले गरेका थिए ।

यसअघि पोखरामै पेपर कप उत्पादनको व्यवसाय समेत गरिसकेका कुँवरले नेपाली यूवाहरुमा भएको सिप र क्षमताको प्रोत्सान गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्धेश्यले सैलुन सञ्चालनमा ल्याएको वताएका थिए ।

सैलुनमा ३ जनाले प्रत्यक्ष रुपमा रोजगारी दिएको र १ महिनाभित्र चाउथे र अर्घौंचोकमा शाखा सञ्चालनमा ल्याउने सञ्चालक कुँवरले वताएका छन । शुभारम्भ एवं चाडपर्वको अवसरमा सैलुनले हरेक सेवामा २० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ ।

https://fb.watch/fIP4mlo6S1/

 

Previous Post

नेपाली युवाले लेखनाथमा संचालन गरे दारी कपाल सैलुन

Next Post

पोखरा उच्च अदालत बार एसोसिएसन कास्कीको सभाहल समुद्घाटन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
पोखरा उच्च अदालत बार एसोसिएसन कास्कीको  सभाहल समुद्घाटन

पोखरा उच्च अदालत बार एसोसिएसन कास्कीको सभाहल समुद्घाटन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?