• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको पोखरा ३१ को सभापतिमा लामिछाने

Lekhnath Khabar by Lekhnath Khabar
September 20, 2022
in राजनीति, समाचार
0
0
SHARES
553
VIEWS
Share on FacebookShare on Twitter

असोज ३, पोखरा –
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगर पालिका वडा नं ३१ को सभापतिमा कमल लामिछाने चयन भएका छन्।
युवा पर्यटन व्यबसायी तथा सामाजिक कार्यमा सकृय रहेका लामिछानेको नेतृत्वमा भुवनेश्वर प्रसाद कंडेल सचिब, मोहन राज खनाल, दिपक पाण्डे, शिवराज ओझा सदस्यमा चयन भएका छन्।
पुराना दल हरुले आज सम्म देशलाई निकास दिन नसकेकोले अब देखि राष्ट्रिय स्वतन्त्र पार्टी प्रमुख बिकल्पको रुपमा रहेर जनताको मन र मतलाई कदर गर्ने पार्टी बनाएर देखाउने प्रण समेत गरेका छन् ।
लामिछानेले सम्पुर्ण युवाहरुलाई यस पार्टीमा समाहित भएर युवा नेतृत्व लाई चयन गरेर समृद्ध देश निर्माणमा सहकार्य गर्न अनुरोध गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते हुने चुनावमा भाग लिदै छ।

Previous Post

श्री लक्ष्मी आदर्श टोल विकाश संस्थामा जिसी

Next Post

नेपाली युवाले लेखनाथमा संचालन गरे दारी कपाल सैलुन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
नेपाली युवाले लेखनाथमा संचालन गरे दारी कपाल सैलुन

नेपाली युवाले लेखनाथमा संचालन गरे दारी कपाल सैलुन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?