• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

निःशुल्क मौरीपालन तालिम

Lekhnath Khabar by Lekhnath Khabar
September 3, 2022
in समाचार, स्थानीय
0
0
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१७ भदौ ।
गार्डेन सिटी वि फार्मीङ पोखरा २६ ले किसानहरुका लागि निःशुल्क तिन दिने मौरी पालन तालिमको आयोजना गरेको छ ।

किसानहरुलाई ब्यवसायिक मौरीपालन तर्फ आर्कषण गर्ने उदेश्यले मौरीपालनका विधी र उपयोगिताका बारेमा प्रयोगात्मक विधिबाट तालिमको आयोजना गरेको हो ।

मौरी पालेर पनि ब्यवसायिक बन्न नसकेका किसानहरुका लागि ब्यवहारीक ज्ञान दिने उदेश्यले आयोजना गरिएको तालिमको सुभारम्भ गर्दै कृर्षि ज्ञान केन्द्र कास्कीका प्रमुख शालिकराम अधिकारीले मौरी जसरी मेहनती छ त्यसैगरि किसानहरुले पनि मौरी पालनका लागि आधारभुत ज्ञान लिएर ब्यवसायि उत्पादन तर्फ अग्रसर हुन आग्रह गरेका हुन् ।

गार्डेन सिटी वि फार्मीङका संचालन टेकमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मौरी पालन महासंघ कास्कीका अध्यक्ष श्रीभद्र बरालले कास्कीमा विशेष गरि सेराना जातका मौरीको पालनका लागि उपयुक्त हावपानी भएकाले थोरै लगानीमा नतिजा देखिने गरि ब्यवसायिक मौरी पालन खेती गर्न सकिने बताएका थिए ।

कार्यक्रममा पोखरा आसपासका ३४ जना अगुवा किसानहरुको सहभागीता रहेको थियो । उक्त अवसरमा प्रशिक्षक मिलन गुरुङ र कमल रानामगरले मौरी पालनको विधी र अपनाउनु पर्ने होशियारीका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा किसानहरुको तर्फबाट बद्रिनाथ भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।

Previous Post

लेखनाथ हार्डवेयर एशोसिएसनको साधारण सभा

Next Post

हिमालयन हाईल्याण्ड टोल विकास संस्थाको साधारण सभा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
हिमालयन हाईल्याण्ड टोल विकास संस्थाको साधारण सभा

हिमालयन हाईल्याण्ड टोल विकास संस्थाको साधारण सभा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?