• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

तीज महिलाहरुलाई एकताबद्ध बनाएर अगाडी बढ्न हौसला दिने पर्व होःउपसभामुख शर्मा

Lekhnath Khabar by Lekhnath Khabar
August 28, 2022
in समाचार, स्थानीय
0
तीज महिलाहरुलाई एकताबद्ध बनाएर अगाडी बढ्न हौसला दिने पर्व होःउपसभामुख शर्मा

तीज महिलाहरुलाई एकताबद्ध बनाएर अगाडी बढ्न हौसला दिने पर्व होःउपसभामुख शर्मा

0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरुको महान पर्व तीज महिलाहरुलाई एकतावद्ध बनाएर अधिकारका लागि लड्न हौसला दिने अवसर रहेको बताएका छन् । सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको आयोजना तथा ग्रिष्मा व्युटि कियर एण्ड ईन्ष्टिच्युटको आर्थिक सहयोगमा भएको तीजको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विगतका समयहरुमा सञ्चार प्रविधिको विकास नहुदा समाजमा महिलाहरुको पिडा तीजकै अवसरमा पोखिने प्रचलन रहेको बताईन् । अहिलेको युगसम्म आईपुग्दा सञ्चार प्रविधिको विकास र विभिन्न राजनैतिक आन्दोलनका कारण महिलाका केहि हक अधिकार कानुनमा लेखिएको तर सोचे अनुसार प्रगति नभएको गुनासो गरिन् । उनले सामाजिक रुपमा र राजनैतिक रुपमा महिला माथीको विभेद चिर्नको लागि यी पर्वले महिलाहरुलाई तिल्हरी लगाएर नाच्न मात्रै नभै एकताबद्ध भएर नेतृत्व लिन आफुलाई सक्षम बनाउन आग्रह गरिन् । फरक प्रशंगमा उनले राजनैतिक सवालमा अहिले उठेका विभेदपुर्ण नागरिकताको विषय र महिलालाई उपप्रमुखको पदमा चित्त बुझाईदिएका यी यस्ता विषयहरु एक भएर संघर्ष गर्नुपर्ने दाबी गर्दै महिला पत्रकारले अग्रणी भुमिका खेल्न सुझाव दिए ।
त्यसैगरि कार्यक्रममा सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले तीज पर्वलाई महिलाहरुले कार्यक्षेत्रमा भोगेका समस्या र कार्य सम्भावनाका छलफलका विषयका रुपमा लिएर एकताबद्ध हुनुपर्ने बताईन् ।
त्यसैगरि पत्रकार महासंघ शाखा कास्कीका सदस्य अध्यक्ष सरिता तिमिल्सिना पंगेनीलेसञ्चार क्षेत्रमा महिलाहरुलाई सुन्दरता विकाउका रुपमा प्रयोग गरेको हुनाले अव समाचार शाखा तथा नेतृत्व ग्रहण गर्न सक्ने क्षेत्रमा पुग्न एकअर्कामा सहयोग गर्न आवश्यक रहेको बताईन् ।
कर्यक्रममा समुहका अध्यक्ष कविता श्रेष्ठले पोखरामा रहेर आआफ्नो कार्यक्षेत्रमा खटिएका महिलाहरुलाई एकताद्ध बनाई आपसी सद्भाव र भाईचारा कायम गर्न तीज पर्वले विषेश भुमिका खेल्ने बताईन् । साथै उनले विभिन्न क्षेत्रमा क्रियशिल महिलाहरुको विषयमा समुहले वकालत गर्दै आएकोले आफु अध्यक्षमा भैईरहदा विभिन्न सञ्चार क्षेत्रमा आवद्ध महिलाहरुको समस्यामा साथ र क्षमतालाई उजागर गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कर्यक्रमा पत्रकार महासंघ शाखा कास्कीका पुर्व अध्यक्ष पुण्य गौतम,दिपेन्द्र श्रेष्ठ,कार्यबाहक अध्यक्ष रामप्रसाद तिमिल्सिना,सञ्चारिका समुह गण्डकी प्रदेशका पुर्व अध्यक्ष जमुना वर्षा शर्मा,निवर्तमान अध्यक्ष स्मिता अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।
साथै सोहि अवसरमा आयोजना गरिएको तीज गितमा उत्कृष्ठ नाच्नेहरुलाई पुरस्कृत गरिएको छ । समुहका निवर्तमान अध्यक्ष स्मिता अधिकारीले प्रथम पुरस्कार २ हजार बरावरको साडी प्राप्त गरेकी थिईन् भने दोस्रो स्थानमा दुर्गा बरालले १५ सय बराबरको कुपन पाईन् ,तेस्रो स्थानमा रिना पौड्यालले १ हजार र चौथो स्थानमा अल्सना पाईजापुनले ५ सय बरावरको कुपन प्राप्त गरेकी थिईन् ।

Previous Post

लिटल फ्लावरको तिज गीत प्रतियोगितामा अर्माली पौडेलको समूह प्रथम

Next Post

नेपाली लेखक संघमा ‘तेल भिसा’ कृतिमाथि परिचर्चा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
नेपाली लेखक संघमा ‘तेल भिसा’ कृतिमाथि परिचर्चा

नेपाली लेखक संघमा ‘तेल भिसा’ कृतिमाथि परिचर्चा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?