• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

आदर्श युवा क्लवको नेतृत्व पदमको कांधमा, १२ औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित

Lekhnath Khabar by Lekhnath Khabar
August 14, 2022
in खेलकुद, समाचार
0
0
SHARES
252
VIEWS
Share on FacebookShare on Twitter

 

तत्कालीन लेखनाथ १ हाल पोखरा २९ भण्डारढिकमा खेलकुद गतिविधि गर्दै आएको आदर्श युवा क्लबले शनिबार नयाँ नेतृत्व चयन गरेको छ। क्लवको २५ औं साधारणसभा तथा १२ औं अधिवेशनले पदम गुरुङ लाई अध्यक्ष पदमा निर्वाचित गरेको हो।
नव निर्वाचित अध्यक्ष गुरुङले यस अघि सचिव पदमा रहेर उत्कृष्ट काम गर्दै आएका थिए।

हाल निवर्तमान अध्यक्ष बनेका लक्ष्मीप्रसाद भण्डारी सडक दुर्घटनमा परेपछि क्लबका गतिविधि शून्य जस्तै भएका थिए। क्लबले नयाँ नेतृत्व पाए संगै कास्कीको पुर्वी भेगमा रहेको लेखनाथ रंगशाला फेरि खेलकुदमय हुने अपेक्षा स्थानीय हरुले गरेका छन्।

पदाधिकारीमा सर्वसम्वत भएको समितिको उपाध्यक्षमा लक्ष्मण सुनार, सचिवमा ओमप्रकाश गुरुङ, सहसचिवमा लक्की पुन र कोषाध्यक्षमा उद्धव गिरी निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा भएको खुला निर्वाचनबाट सन्तोष गुरूङ, विज्ञान भण्डारी, विवेक गुरूङ, सुवास तामाङ र कुशल गुरूङ निर्वाचित भएका हुन् ।

निर्बाचित पदाधिकारीलाई पोखरा महानगर पालिका २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर अत्रेय, संस्थापक अध्यक्ष चेत बहादुर गुरुङ, पूर्व अध्यक्ष विजय गुरुङ र पूर्व अध्यक्ष नविन हमाल लगाएतले शुभकामना दिएका थिए ।

Previous Post

पोखरामा एक दिने शेयर तालिम सम्पन्न

Next Post

जोन ११ अन्तर्गतका लायन्स क्लबहरुको संयुक्त पदस्थापन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
जोन ११ अन्तर्गतका लायन्स क्लबहरुको संयुक्त पदस्थापन

जोन ११ अन्तर्गतका लायन्स क्लबहरुको संयुक्त पदस्थापन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?