• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home गीत संगीत

चर्चित गायक विपुल क्षेत्रीले आज पोखरा तताउने पोखरा ।

Lekhnath Khabar by Lekhnath Khabar
August 7, 2022
in गीत संगीत, समाचार
0
0
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

युवा पुस्ताका चर्चित गायक विपुल क्षेत्रीले पोखरा तताउने भएका छन् । पोखरा महानगरपालिका वडा नं. १८ खपौंदी ह्याप्पी भिलेज-२ स्थित काल्म पोखरामा क्षेत्रीको कन्सर्ट हुनेछ । कार्यक्रम आज साँझ ७ बजेबाट शुरु हुने बताइन्छ ।

टुबोर्ग बियरको प्रस्तुतिमा कार्यक्रम हुन लागेको हो । गायक क्षेत्रीलाई शैलु राई एण्ड दी अफिसर्सले साथ दिनेछन् । क्षेत्रीले ‘सिन्डीकेट’ ‘डँढेलो’, ‘मन’, ‘राम साईंली’ लगायतका थुप्रै गीत प्रस्तुत दिने आयोजकले जनाएको छ ।

कार्यक्रम सञ्चालन यकीन गुरुङ र नीशा गुरुङले गर्नेछन् । भारतको कालिम्पोङमा जन्मिएका क्षेत्रीले सन् २०१४ मा रिलिज भएको सांगीतिक एल्बम ‘स्केच अफ दार्जिलिङ’ बाट करिअर थालेका थिए ।

उनका सन् २०१६ मा ‘माया’ र सन् २०२१ मा ‘समय’ एल्बम रिलिज भएको थियो । वसन्त, गहिरो गहिरो, आशिष, टिस्टा र मुग्लान उनका हिट गीत हुन् ।

कार्यक्रमका लागि कलाकारको व्यवस्थापनमा के गरिरा?, टिकेटिङ पार्टनरमा इ-सेवा, हस्पिटालिटी पाटर्नरमा होटल किंग्स, प्रिन्टिङ पाटर्नरमा बाराही प्रिन्टर्स रहेको छ भने चिभास ह्वीस्की, जेम्सन ह्वीस्की, एब्सुलुट भोड्का र ज्याक्व्स क्रिक वाइनले सहयोग गरेका छन् ।

काल्म पोखराका इभेन्ट म्यानेजर शितल शर्माले भारतमा बसेर नेपाली संगीतलाई विश्वभर चिनाउन सफल गायक विपुल क्षेत्रीलाई पोखरा भित्र्याएर पोखरेलीलाई भरपूर मनोरञ्जन दिलाउन खोजिएको बताए ।

Previous Post

लायन्स क्लव लेखनाथ चौतारी सामाजिक कार्यमा

Next Post

सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं ः राजीव गुरुङ

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा पक्षी समाजको गिद्ध गणना : पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए
समाचार

पोखरा पक्षी समाजको गिद्ध गणना : पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

कोरोना संक्रमितको संख्या वढ्न थाले
समाचार

तलब न नियुक्ति : संक्रामक तथा सरुवा रोग अस्पतालका पुराना स्वास्थ्यकर्मी

पोखरादेखि सिक्लेसको गाडी भाडा घट्यो, अब ५ सय
अर्थ खबर

पोखरादेखि सिक्लेसको गाडी भाडा घट्यो, अब ५ सय

सडक निर्माणमा सामग्रीको अभाव
समाचार

नौबिसे–मलेखु सडक राति बन्द हुने, दिउँसो यात्रा गर्न आग्रह

भदौ ३० देखी असोज ६ सम्म लामेआहालमा सप्ताह ज्ञान महायज्ञमा हुने
समाचार

भदौ ३० देखी असोज ६ सम्म लामेआहालमा सप्ताह ज्ञान महायज्ञमा हुने

Next Post
सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं ः राजीव गुरुङ

सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं ः राजीव गुरुङ

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Executive editor : Ramsharan Nepali

  • Senior Reporter : Sachin Ranabhat

  • Reporter : Kishor Pariyar

  • Photo Journalist : Janak Raj Tiwari

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?