• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सापकोटा परिवारद्धारा लेखनाथ पत्रकार मञ्चलाई सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
July 5, 2022
in समाचार, स्थानीय
0
0
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ २१ असार ।
पोखरा–३१ मोहोरीया स्थित सापकोटा परिवारले लेखनाथ पत्रकार मञ्चलाई आर्थिक सहयोग गरेका छन । आफ्ना बुवा बुद्धिसागर सापकोटाको वार्षिक पुण्य तिथिको अवसरमा छोरा÷बुहारीहरु श्यामप्रसाद÷निर्मला सापकोटा र कृष्णप्रसाद सापकोटाले मञ्चलाई नगद ४ हजार सहयोग प्रदान गरेका हुन ।

सहयोग रकम प्रदान गर्दै श्यामप्रसाद सापकोटाले लेखनाथ क्षेत्रका पत्रकारहरुको क्रियाशिलता वढ्नुका साथै संस्थाको प्रगति र सम्मृद्धिको कामना गर्दै सहयोग रकमको सही सदुपयोग हुने विश्वास व्यक्त गरेका थिए ।

उत्त अवसरमा लेखनाथ पत्रकार मञ्चका उपाध्यक्ष सुमन जिसी, कोषाध्यक्ष सञ्जय आचार्य र कार्यसमिति सदस्यहरु कृष्णप्रसाद लामिछाने, रामशरण नेपाली लगायतले मञ्चलाई प्राप्त सहयोगले मञ्चमा संगठित रहेका पत्रकारहरुमा अझ वढि उर्जा मिल्नुका साथै पत्रकारहरुको क्षमता विकास एवं व्यवसायीकतामा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गर्दै परिवारको सुस्वास्थ्य, दीर्घायुको कामना तथा धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा सापकोटाका २ छोरा, १ बुहारी, छोरीहरु सुमित्रा सापकोटा, सुकमाया सापकोटा, शिव सापकोटा, नातीहरु सुजन सापकोटा र मञ्जीत सापकोटाको उपस्थीती रहेको थियो ।

वि.सं. २०२२ वैशाख २ गते जन्मिएका स्व. बुद्धिसागर सापकोटाको गत २०७८ असार ३१ गते निधन भएको थियो ।

Previous Post

लेखनाथ पत्रकार मञ्च लाई सहयोग

Next Post

सिलिङ्गे सहकारीद्धारा कृषि सामाग्री बितरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
सिलिङ्गे सहकारीद्धारा कृषि सामाग्री बितरण

सिलिङ्गे सहकारीद्धारा कृषि सामाग्री बितरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?