• Login
Lekhnath Khabar
ADVERTISEMENT
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ पत्रकार मञ्च लाई सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
July 4, 2022
in समाचार, समाज, स्थानीय
0
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २० असार
लेखनाथ पत्रकार मञ्चका कार्य समिति सदस्य श्री कृष्णप्रसाद लामिछाने मार्फत मञ्चलाई सहयोग प्राप्त भएको छ। पाेखरा महानगर पालिका २६ अर्घाैं निवासी तुलसा न्याैपानेकाे चाैरासी पुजनका अवसरमा मञ्च लाई सहयोग गरिएको हो । न्याैपाने परिवारले लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल सहितको टोली लाई सहयोग स्वरुप पाँच हजार रुपैयाँ हस्तान्तरण गरेको थियोे ।सहयोग हस्तान्तरण गर्दै छाेराहरु ईश्वरी न्याैपाने ,कृष्णप्रसाद न्याैपाने र छाेरीहरु सहित परिवारजनले मञ्चले गर्दै अाएकाे पत्रकार सम्मान तथा काेषवृद्दिमा सहयोग पुर्‍याउन अाफूहरु सकारात्मक रहेको वताए ।

लेखनाथ पत्रकार मञ्चका काेषाध्यक्ष सञ्जय आचार्य,निवर्तमान अध्यक्ष भीमपाणि बराल,उपाध्यक्ष सुमन जिसी,सचिव विष्णु हरि पाैडेल लगायत ले सहयोग काे सहि उपयोग हुने वचन दिदै न्याैपाने परिवारकाे सुस्वास्थ्य,दीर्घायुकाे कामना तथा धन्यवाद ज्ञापन गरेका थिए।

Previous Post

सनराईज बैंक बुढीबजार शााखाद्धारा डस्टबिन वितरण

Next Post

सापकोटा परिवारद्धारा लेखनाथ पत्रकार मञ्चलाई सहयोग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

आफुभन्दा कम भाग्यमानीलाई सहयोग गरौ : कानुनमन्त्री थापा
समाचार

आफुभन्दा कम भाग्यमानीलाई सहयोग गरौ : कानुनमन्त्री थापा

सराङ्कोटमा तीज मेला हुने
समाचार

सराङ्कोटमा तीज मेला हुने

लेखनाथमा ट्होटे पर्व मनाइयो
समाचार

लेखनाथमा ट्होटे पर्व मनाइयो

लेखनाथ सामुदायिक सहकारीको सामाजिक क्षेत्रमा अग्रसरता
अर्थ खबर

लेखनाथ सामुदायिक सहकारीको सामाजिक क्षेत्रमा अग्रसरता

जोन ११ अन्तर्गतका लायन्स क्लबहरुको संयुक्त पदस्थापन
समाचार

जोन ११ अन्तर्गतका लायन्स क्लबहरुको संयुक्त पदस्थापन

Next Post
सापकोटा परिवारद्धारा लेखनाथ पत्रकार मञ्चलाई सहयोग

सापकोटा परिवारद्धारा लेखनाथ पत्रकार मञ्चलाई सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Executive editor : Ramsharan Nepali

  • Senior Reporter : Sachin Ranabhat

  • Reporter : Kishor Pariyar

© 2021 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2021 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?