• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

अपुरा काम पुर्ण गर्ने गठबन्धन उम्मेद्वार पुर्णको प्रतिज्ञा

Lekhnath Khabar by Lekhnath Khabar
May 10, 2022
in राजनीति, समाचार, समाज
0
0
SHARES
227
VIEWS
Share on FacebookShare on Twitter

बि सं २०७४ को स्थानीय चुनावमा पोखरा महानगरपालिकामा नेकपा एमालेले बहुमत वडा जितेको थियो भने बांकी वडाहरुमा नेपाली कांग्रेसले जितेको थियो।

महानगरको मेयरमा एमालेले जित्दा वडा नं २७ मा कांग्रेसका पुर्ण कुमार गुरुङले जित हात पारेका थिए। फरक राजनैतिक पार्टी भएपछि सहयोग कम नै हुने भयो।

खरो स्वभावका गुरुङको छोरा पुर्णले हरेक पटक फरक पार्टी मेयरलाई चुनौती दिदै निरन्तर काम गरेका थिए। उनै गुरुङ नयाँ टिम लिएर वडा अध्यक्ष पदमा आफ्नो कार्यकाल फेरी दोहोर्‍याउन आएका छन्।

आफ्नो पाँच वर्षे कार्यकालको समिक्षा गर्दै उनले आफुले वडा नं २७ को विकासमा कुनै कसुर वाँकी नराखेको वताए । उनले पहिलेको वडा कार्यालयमा महानगरको कोभिड अस्पताल सञ्चालन गर्न दिईएको र वडा कार्यालय भाडामा सञ्चालनमा रहेको वताए ।

आगामी ५ वर्षमा वडा कार्यालय भवन निर्माण गर्ने लगायत अन्य विकास निर्माणको कामहरु गर्ने जानकारी गराए । तालचोक देखी वेगनासताल सम्मको वाटो निर्माण आफ्नो प्राथमिकता रहेको र त्यस वारेमा महानगरमा निरन्तर दवाव दिँदै आएको समेत वताए ।

आगामी ५ वर्षमा साविक लेखनाथको मुख्य वजार रहेको तालचोक र अघौं चोकमा व्यापारिक हव वनाउने र कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थललाई पर्यटकिय आकर्षण केन्द्रको रुपमा विकास गर्दै लैजानेमा आफ्नो उदेश्य रहेको वताए।

नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टी सँग गठवन्धन गर्दै सहकार्य र समझदारीमा आफुले चुनाव जिते पनी एमाले पार्टी सँग सल्लाह गर्दै एकिकृत विकासका योजना आफूसँग रहेको गुरुङ्ग वताउँछन् ।

पोखरा २७ मा गठबन्धनको कांग्रेस बाट वडा अध्यक्ष उम्मेदवार गुरुङ्ग संगै वडा सदस्य हरुमा कांग्रेसबाटै खुला सदस्यमा सुर्य बहादुर वाग्ले, जितेन्द्र क्षत्री र दलित महिला सदस्यमा लक्ष्मी बिक हुन् भने नेकपा माओवादी केन्द्र बाट महिला वडा सदस्यमा देवि माया अधिकारी रहेकी छन् ।

Previous Post

अपुरा काम गर्न फेरी आएको छु : पुर्ण कुमार गुरुङ्ग

Next Post

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट ।

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा २१ का एमाले अध्यक्ष थापा भन्छन्—बुद्धका उपदेश, श्रमिकको सम्मान र प्रकृतिप्रतिको कृतज्ञता आजको आवश्यकता
समाचार

पोखरा २१ का एमाले अध्यक्ष थापा भन्छन्—बुद्धका उपदेश, श्रमिकको सम्मान र प्रकृतिप्रतिको कृतज्ञता आजको आवश्यकता

पुर्व राष्ट्रसेवक तथा नागरिक संघले मनायो दोश्रो स्थापना दिवस
समाचार

पुर्व राष्ट्रसेवक तथा नागरिक संघले मनायो दोश्रो स्थापना दिवस

बेगनास तालमा चार लाख माछाका भुरा छोडियो
कृषी

बेगनास तालमा चार लाख माछाका भुरा छोडियो

भुपू सुरक्षा मिलन केन्द्र रत्तदान
समाचार

भुपू सुरक्षा मिलन केन्द्र रत्तदान

खानेपानीमा लाग्ने कर छुट र विद्युत महसुलमा सहुलियत दिन सरकारसँग माग
समाचार

खानेपानीमा लाग्ने कर छुट र विद्युत महसुलमा सहुलियत दिन सरकारसँग माग

Next Post
महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट ।

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट ।

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?