• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

मन र मत माग्दै कांग्रेसका वडा अध्यक्ष उम्मेद्वार नरेन्द्र थापा

Lekhnath Khabar by Lekhnath Khabar
May 4, 2022
in राजनीति, समाचार, स्थानीय
0
0
SHARES
226
VIEWS
Share on FacebookShare on Twitter

सचिन रानाभाट,
बैशाख २१, लेखनाथ

आसन्न स्थानिय निकायको निर्वाचनमा पोखरा महानगर पलिका वडा नं २६ मा नेपाली कांग्रेस को तर्फ बाट उम्मेद्वार हरु घर दैलो गर्ने कार्यक्रम जारी रहेको छ ।

नेपाल तरुण दलका कास्की जिल्ला सचिव समेत रहेका नरेन्द थापा (नरेन) को टिम यतिबेला पोखरा २६ का जनता हरुको मन र मत माग्दै घर दैलो गरिरहेका छन् ।

उम्मेद्वर थापा भन्छन् ‘मेरो उम्मेद्वारी पोखरा २६ लाई समृद्ध वडा बनाउने हो । बिगतका दिनलाई फर्केर हेर्ने हो भने बि सं २०५४ र २०७४ को स्थानिय चुनावमा एमालेले जितेर व्यक्तिगत तथा पार्टिका कार्यकर्ता लाई मात्र पोस्ने काम भएको कुरा छाताछुल्ल देखिन्छ ।’

“पोखरा २६ को राखीमा अझै सम्म पनि राम्रो बाटो बन्न सकेको छैन भने सिलिङे हुँदै सांघुको मुखले जनप्रतिनिधी भएको महसुस गर्न सकेको छैन । त्यसैले हाम्रो जुझारु टिमले अबको ५ बर्षको नेतृत्व लिएर बिकास र समृद्धिको आभास दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।”

उनी भन्छन् –‘मलाई धेरै बनावटी कुरा गर्न आउँदैन। जे जे गर्न सकिन्छ त्यो त्यो मात्र बोल्ने हो। सर्वप्रथम हाम्रो वडामा शिक्षा र स्वास्थ्यलाई कम्तिमा नि:शुल्क वा सर्वशुलभ बनाउनु छ ।

बिपन्नहरुलाई स्वास्थ्य उपचारमा सहजीकरणका लागि बिपन्न परिवारलाई वडाले स्वास्थ्य बिमा गर्ने योजना छ । वडालाई सहि व्यबस्थापन गर्न नसक्दा खास समस्याहरु आएका हुन त्यसलाई व्यबस्थीत संचालन गर्ने मेकानिजम हाम्रो टिम संग छ ।’

वडा सदस्यमा तिर्थ बहादुर राज भाट, सुदिप राज ढुंगाना, महिला वडा सदस्यमा लक्ष्मी देवी भट्टराई र दलित महिला सदस्यमा सुजता बराल सुनार रहेका छन् ।

May be an image of 11 people and text that says 'राष्ट्रियता लोकतन्त्र! !! समाजवाद पदका मेयरपदकाउम्मेदवार उम्मेदवार धनराज आचार्य खुल्ला सदस्य सुदिपराज दुंगाना उपमेयर पदका उम्मेदवार कोपिला रानामाट दलित महिला सदस्य सुजतावराल सुनार अध्यक्ष पदका पोखरा महानगरपालिका थापा ल्ला सदस्य तिर्थ बहादुर राजभाट वडा नं. १६ का उमेदवारहरु सुधिन्छ लोकतन्त्र काँग्रेसको जितमा, मित्रिन्छ समृद्धि नेपालीको घरघरमा लक्ष्मी सदस्य मट्टराई'

Previous Post

पोखरा २७ अर्घौं अर्चलेबाट संयुक्त गठबन्धनको चुनावी अभियान सुरु

Next Post

“वेगनासताल प्रवर्द्धन” हाम्रो लक्ष्य हो – वडा अध्यक्ष उम्मेदवार कंडेल

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
“वेगनासताल प्रवर्द्धन” हाम्रो लक्ष्य हो – वडा अध्यक्ष उम्मेदवार कंडेल

"वेगनासताल प्रवर्द्धन" हाम्रो लक्ष्य हो - वडा अध्यक्ष उम्मेदवार कंडेल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?