• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

ईलेक्ट्रोमेकानिकलको भित्तेपात्रो विमोचन एवं पारिवारिक वनभोज

Ramsharan Nepali by Ramsharan Nepali
March 27, 2022
in समाचार, स्थानीय
0
0
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, चैत १२ l
ईलेक्ट्रोमेकानिकल संघ नेपाल, पोखरा–३ को भित्तेपत्रो विमोचन एवं पारीवारीक वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै संस्थाका सल्लाहकार एवं वरिष्ठ अधिवक्ता सुकदेव गौतमले ईलेक्ट्रोमेकानिकल संघका सदस्यहरुले अब मर्मतको काम मात्र नगरी उत्पादन एवं निर्माणको चरणमा पनि अगाडी वढेर व्यक्ति समार र राष्ट्रको विकासमा योगदान पुर्याउनुपर्ने वताएका थिए ।

वि.सं. २०७९ सालको भित्तेपात्रोको समेत विमोचन गर्दै गौतमले नेपाल पञ्चाङ्गग निर्णायक समितिको नियमानसार पकाशन भएको पात्रोमा संस्थागत हितको लागी विज्ञापन उपलब्ध गराउने सबैप्रति हार्दिक आभार समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद पौडेल, सल्लाहकार बलभद्र नर्कमि, पुर्व अध्यक्षहरु शंकर ताम्राकार, लक्ष्मी प्रसाद द्धवा, संस्थापक अध्यक्ष डिल्लिराज राजभण्डारी, आविष्का सप्लार्यसका अर्जुन भण्डारी लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष कृष्णराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रेशम गुरुङ्गले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव माधप प्रसाद तिवारीले गरेका थिए ।

२०५९ सालमा विधिवत रुपमा दर्ता भएको संघमा हालसम्म १ सय ४० जना व्यवसायीहरु आवद्ध रहेका छन ।

Previous Post

वेगनासतालमा जलकुम्भी सरसफाई शुरु

Next Post

पोखराका पत्रकारका लागि माधुमेह सम्बन्धी अभिमुखीकरण

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
पोखराका पत्रकारका लागि माधुमेह सम्बन्धी अभिमुखीकरण

पोखराका पत्रकारका लागि माधुमेह सम्बन्धी अभिमुखीकरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?