• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मनोरञ्जन

लेखनाथमा जेसिज नाईट हुने

Ramsharan Nepali by Ramsharan Nepali
March 21, 2022
in मनोरञ्जन, समाचार, स्थानीय
0
0
SHARES
276
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ l चैत ६
लेखनाथ महोत्सव समापनको भोलीपल्ट चैत्र ८ गते मंगलवार लेखनाथ जेसीजको आयोजनामा लेखनाथ महोत्सव स्थल डाडाँको नाकमा सांगितिक कार्यक्रम ‘जेसिज नाईट–२०७८’ लाईभ कन्र्सट हुने भएको छ ।

स्थानीय व्यापारी एवं उद्यमीहरुको बजार प्रर्वद्धनका लागी टेवा पु¥याउने मुख्य उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु दिपक बज्राचार्य एण्ड द रिदम ब्याण्ड र छेवाङ लामाले आफ्ना चर्चित गितहरु गाउनेछन भने एलिना रायमाझीको उत्कृष्ट नृत्य र स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने कार्यक्रम संयोजक रोशन अधिकारीले जानकारी दिए ।

जारी लेखनाथ महोत्सव सकिएको भोलीपल्ट नै आयोजना गरिने कार्यक्रम दिउँसो ४ बजेबाट शुरु गरीने आयोजक क्लवका अध्यक्ष सुजन न्यौपानेले आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

कार्यक्रमको मुख्य प्रायोजन पोखरा ईन्टरनेटले गरेको छ भने टिकट तथा ब्यानर प्रायोजनमा रुपा मार्केट पोखरा–२९, फेशन पार्टनरमा बारकोड (प्रिमियम डेनीम कम्पनी), रेष्टुरेण्ट पार्टनरमा सेन्टरलाईन रेष्टेरेण्ट एण्ड बार तालचोक, क्लोथिङ पार्टनरमा अप्सन्स कल अप्सन तालचोक, ड्रिङकिङ पार्टनरमा रेनड्रप पिउने पानी, सहयोगी संस्थामा मेरीना कन्सट्रक्सन र मिडिया पार्टनरमा लेखनाथ खबर डट कम रहेका छन ।

कार्यक्रम सम्पन्न गर्नको लागि १५ लाख ६५ हजार खर्च लाग्ने र २३ लाख ५० हजार आम्दानी हुने आयोजकको लक्ष्य छ भने यसबाट हुने वचत रकम बहुआयामीक सुविधा सम्पन्न तालिम हल तथा सेमिनार हल निर्माणमा खर्च गरिने समेत आयोजकले जनाएको छ ।

लेखनाथ जेसिजका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले सवैको साथ र सहयोगले सागीतिक कार्यक्रमलाई सफल बनाउनु पर्ने सुझाव राखेको कार्यक्रमको संचालन जेसिजका महासचिव कृष्ण तिवारीले गरेका थिए ।

Previous Post

डायमण्ड शैक्षिक मेला भव्यताका साथ सम्पन्न

Next Post

निजि मत्स्य ह्याचरीलाई उन्नत नश्लका हुर्कौला माउ माछा वितरण

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
निजि मत्स्य ह्याचरीलाई उन्नत नश्लका हुर्कौला माउ माछा वितरण

निजि मत्स्य ह्याचरीलाई उन्नत नश्लका हुर्कौला माउ माछा वितरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?