• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

समाजशास्त्रीको बिदाइ कार्यक्रम

Lekhnath Khabar by Lekhnath Khabar
March 15, 2022
in समाचार, समाज
0
0
SHARES
165
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १ चैत ।
पृथ्वीनारायण क्याम्पस पोखरामा समाजशास्त्रको अध्यापन गराउदै आउनुभएका डा बिश्वकल्याण पराजुलीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
पृथ्वीनारायण क्याम्पस पोखरामा समाजशास्त्र बिभाग खडा गर्ने डा पराजुली बिगत ३० वर्ष देखी सोही बिभागको प्रमुख भएर अध्यापन गर्दै आउनुभएको थियो । पोखरा, सिम्पानी निबासी डा पराजुलीले सो बिदाइ समारोहलाई सम्बोधन गर्दै आफ्नै बाबुबाजेको पुख्र्यौली भूमीमा खडा भएको क्याम्पसमा घुडा टेक्दा देखी नै आएको र अवका दिनमा चाहे औपचारिक रुपमा होस वा अनौपचारिक रुपमा ८० वर्षको उमेर सम्म पनि समेत आउन पाइरहोस भन्ने आशा ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको तर्फबाट पृथ्विनारायण क्याम्पस प्रमुख सरोज कोइरालाले डा पराजुली आफ्नो पनि गुरु भएको र उहाँले सम्हालेको समाजशास्त्र बिभागमा उहाको योगदान प्रसस्त भएको उल्लेख गर्नुभयो । कार्यक्रममा डा पराजुलीको ब्याक्तित्व माथी सोही समाजशास्त्रका अर्का प्रध्यापक डा रामचन्द्र बरालले प्रकास पार्नुभएको थियो भने कार्यक्रममा समाजशास्त्रको तर्फबाट शिव थापा तथा मानवशास्त्र संकायको तर्फबाट अर्जुन पोख्रेल तथा अन्य प्राध्यापक, बिद्यार्थीहरुले समेत डा पराजुलीको योगदान र ब्याक्तित्व बारे चर्चा गर्नुभएको थियो ।
समाजशास्त्र बिभाग कै अर्का गुरु शिवजी गुरुङले सञ्चालन गर्नुभएको सो कार्यक्रममा बिभिन्न संकायका गुरुहरु साथै एम ए समाजशास्त्र पहिलो सेमीस्टारका अधिकांस बिद्यार्थी र समाजशास्त्रका अरु बिद्यार्थी समेतको उपस्थिती थियो ।
कार्यक्रमको अन्त्यमा बिदाई हुन गईरहनु भएका प्राध्यापक डा बिश्वकल्याण पराजुलीलाई टोकन अफ लभ तथा दोसल्ला ओढाएर बिदाई गरिएको थियो । पृथ्वीनारायण क्याम्पस, बिज्ञान संकायको हलमा भएको सो बिदाई कार्यक्रमको अन्त्यमा बिद्यार्थीद्धारा ल्याइएको केक काटी आफ्ना आदरणिय गुरुको औपचारिक बिदाई कार्यक्रम सम्मन्न भएको थियो ।

Previous Post

लेखनाथ डोजोले मनायो स्थापना दिवस

Next Post

पशुपति र प्रितीका गीतमा दर्शकहरु छमछमी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
पशुपति र प्रितीका गीतमा दर्शकहरु छमछमी

पशुपति र प्रितीका गीतमा दर्शकहरु छमछमी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?