• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

शिक्षामा गरेको लगानी कहिल्यै खेर जादैनः मन्त्री थापा

Lekhnath Khabar by Lekhnath Khabar
March 11, 2022
in समाचार, स्थानीय
0
0
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२७ फागुन ।
गण्डकी प्रदेशका कानुनमन्त्री विन्दु कुमार थापाले शिक्षाको क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर नजाने बताएका छन ।
पोखरा–२९ को भण्डारढीकमा रहेको जनप्रकाश बहुमुखी क्याम्पसको शुक्रवार १७ औं बार्षिक साधारण सभा तथा छैटौ अधिवेशनको उद्घाटन गर्दै मन्त्री थापाले शिक्षाको क्षेत्रमा लगाएको पैसालाई खर्च नसम्झी लगानीको रुपमा लिनु पर्नेमा जोड दिएका हुन ।

गण्डकी प्रदेशलाई शैक्षीक क्षेत्रका रुपमा अब्वल बनाउनका लागि नेपालमा नै पहिलो विश्वविद्यालका रुपमा रहेको गण्डकी विश्वविद्यालयले युवहरुलाई स्वदेशमा नै रोजगारीका अवसरहरु सृजना गर्न सकिने गरि प्राविधिक शिक्षालाई जोड दिएको धारणा समेत व्यक्त गरेका थिए ।

सोही अवसरमा नेपाल पब्लिक क्याम्पस संघको तर्फबाट विरन्जीवी गौतमले विश्वविद्यालय स्थापना गर्दा सामुदायिक क्याम्पसलाई समेटेर लैजानु पर्ने सुझाव राखेका थिए भने भुपु क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष केशर निर्देषीले हामीले उत्पादन गरेका विद्यार्थीको सटिफिकेट विदेश जाने लाईसेन्स नवन्ने गरि शिक्षा नितीमा नै परिवर्तन गर्नु पर्नेमा जोड दिएका थिए ।

क्याम्पस संचालन समितिका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बावुराम गिरी, पोखरा महानगरपालिका वडा नं–२९ का वडा अध्यक्ष चेतवहादुर गुरुङ, पुर्व विद्यार्थी बिरेन्द्र न्यौपाने, जनप्रकाश मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बावुराम सुवेदी र बिद्यार्थी कल्याणकारी समितिका अध्यक्ष महिमा श्रेष्ठ लगायतले आफनो धारणा राखेका थिए ।

क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीले क्याम्पस स्थापना काल देखि भोलीका आवश्यकताका बारेमा जानकारी गराउदै नेपाल सरकार समक्ष एस एस आर सटिफाईड भई क्यू ए ए प्राप्तीका लागि प्रक्रिया अगाडी वढाईएको जानकारी दिएका छन ।

सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मेजर रामप्रसाद गुरुङले गरेका थिए ।
यसैविच सोही भेलाले सर्वसम्वत रुपमा आगामी कार्यकालका लागि बिजयराज भण्डारीलाई संचालक समितिको अधयक्षमा चयन गरेको छ भने अन्य सदस्यहरुमा विश्वराज लामिछाने, श्रीधर आचार्य, विष्णु प्रसाद तिवारी, सुदेव गुरुङ, मनदेवि गुरुङ, पुष्पमणि भण्डारी, प्रेम बहादुर थापा र होमनाथ पौडेल रहेको निर्वाचन संयोजक खगेन्द्रराज आचार्यले जानकारी दिएका छन ।

Previous Post

कालिका सामुदायिक सेवा केन्द्रको लागु औषध एवं आत्महत्या सम्बन्धि सचेतना कार्यक्रम

Next Post

लेखनाथ जेसीजको दोश्रो शुक्रवारसरीय प्रबचनमाला सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथ जेसीजको दोश्रो शुक्रवारसरीय प्रबचनमाला सम्पन्न

लेखनाथ जेसीजको दोश्रो शुक्रवारसरीय प्रबचनमाला सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?