• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सडक सुरक्षा सचेतना कार्यक्रम

Ramsharan Nepali by Ramsharan Nepali
March 5, 2022
in समाचार, स्थानीय
0
0
SHARES
156
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २१ फाल्गुन ।

‘सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिक नियम जानौ पनि मानौ पनि‘ भन्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी पोष्ट पावर हाउस पोखरा–३० ले एक दिने सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सडक सभ्यता तथा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले, ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रममा स्थानीय समाज सेवी,बुद्धिजिवी, राजनितिज्ञ, सवारी चालक, परिचालक, ब्यबस्थापक तथा सवारी धनि, र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट पावर हाउसका प्रहरी नायव निरिक्षक बद्रीनाथ शर्माले प्रशिक्षण दिदै सवारी चालकले सवारी साधन चलाउँदा पालना गर्नुपर्ने ट्राफिक नियम, संकेत तथा इशाराहरुको बारेमा सोचे जसले आफ्नो बस्तु तथा सेवालाई समय सापेक्ष र जनचाहना अनुरुप बदल्न सक्दैन, बदल्ने प्रयास गर्दैन, बदल्ने पहलकदमी लिदैन त्यसको ब्यबसाय समस्यामा पर्ने वा लोप भएर जाने निश्चित छ अतः समयानुकुल आफ्नो पेशा, ब्यबसायलाई परिष्कृत गर्दै ब्यबसायिक प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्नतर्फ अग्रसर गर्दै सवारीको गतिशिलता नै देश बिकासको आधार र आर्थिक मेरुदण्ड हुदाहुदै पनि दुर्घटनाको बढ्दो दरले गर्दा समस्या निम्त्याएकोले गतिशिलतासँगै सुरक्षा पनि अपनाउन सडक प्रयोगकर्तालाई आग्रहगरेका थिए ।

पोखरा महानगरपालिका वडा नंं २९, का वडा अध्यक्ष चेतवहादुर गुरुङ्, नेपाली सेनाका कंर्नेल पाइलट मदन के.सी, समाज सेवी सोभामोहन पौडेल समाजसेवी विश्वराज लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष भरत ओझा लगायतले यातायात हाम्रो जीबन सञ्चालनको आधार नै बनिसकेकोले अब आगामी दिनमा यो पेशालाई अझै मर्यादिन, प्रतिष्पर्धी र ब्यबसायिक बनाउन र सर्वसाधरणलाई टा«फिक नियमको सचेतनाका वारेमा निरन्तरता दिईनु पर्ने धारणा राखेका थिए ।

Previous Post

लेखनाथ महिला उद्यमी कृषक समुहको प्रथम साधारण सभा सम्पन्न

Next Post

चन्द्रकालिका मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पुनः खत्री

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

Next Post
चन्द्रकालिका मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पुनः खत्री

चन्द्रकालिका मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पुनः खत्री

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?