• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ महिला उद्यमी कृषक समुहको प्रथम साधारण सभा सम्पन्न

Ramsharan Nepali by Ramsharan Nepali
March 5, 2022
in समाचार, स्थानीय
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २१ फाल्गुण ।

पोखरा महानगरपालिका वडा नंं २७ कास्कीको लेखनाथ महिला उद्यमी कृषक उपज खरिद विक्रि केन्द्र समुहको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्धघाटन गर्दै नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य बाबुराम गिरीले समग्र उद्देश्य आय तथा आम्दानीका स्रोतहरूमा महिलाको पहुँच, नियन्त्रण तथा निर्णयलाई अभिवृद्धि गर्दै महिलाहरू संलग्न रहने कार्यको पहिचान तथा महसुसीकरण गर्नमा सहयोग तथा सहजीकरण गरी उनीहरूको घरपरिवार, समाज र स्थानीयदेखि राष्ट्रियस्तरका निर्णायक तहहरूमा प्रतिनिधित्व वृद्धिका लागि सामाजिक तथा आर्थिक उर्पाजनम सशक्त गराउनु उनको धाराणा रहेको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले आर्थिक र सशक्तीकरण र जीविकोपार्जन सुधारका लागि कृषि तथा गैरकृषिजन्य व्यवसायको प्रवद्र्धन र लेखनाथ क्षेत्रमा महिलाहरुको उद्यमशीलता विकासलाई जोड दिनु पर्ने वताउदै खरिद विक्रि केन्द्रको स्थापनाले लेखनाथकै उत्कृष्ट कृषि उपज खरिद विक्रि केन्द्र हुने कुरामा जोड दिए ।

लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष बलराम ढकालले महिलाहरूमा आत्मविश्वास जगाउनुका साथै आर्थिक क्रियाकलापहरू सञ्चालन गर्ने क्षमता विकास र घरपरिवार तथा सामाजिक तहमा हुने निर्णय प्रक्रियाहरूमा संलग्न हुने र निर्णय गर्न सक्ने क्षमता विकासमा मद्दत पुग्ने परिवारको आर्थिक उन्नति र जीविकोपार्जन सुधारमा समेत सहयोग पुगी घर परिवार र समाजले उनिहरुलाई हेर्ने अवस्था र सामाजिक सम्मानमा समेत परिवर्तन हुन सहयोग पुग्ने धारणा राखे ।

लेखनाथ महिला उद्यमि कृषक समुहकी अध्यक्ष मेनका श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, सल्लाहकार समितिकी सदस्य जानुका अधिकारी, कृषि उपज केन्द्रका संयोजक दयाराम तिवारी, संस्थाकी सदस्य इन्दिरा रोक्का र समुहकी कोषाध्यक्ष शर्मिला ढकाल लगायतले आ आफ्नो धारणा राखेका थिए ।

लेखनाथ महिला उद्यमि कृषक समुहकी सदस्य माया लामिछानेले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रमको सन्चालन सचिव बुद्धिमाया थापा मगरले गरेकी थिईन भने कार्यक्रममा संस्थाको विकास र कृषिजन्य वस्तुहरुलाई प्रशोधित र प्रवद्र्धन गर्नको लागि खरिद विक्रि केन्द्रको स्थापनामा सहयोग गर्नुहुने उद्यमी महिलाहरुलाई प्रमुख अतिथिवाट सम्मान गरिएको थियो । ।

Previous Post

अर्घौ बजार ब्यवस्थापन समितिको सचिवालय स्थापना

Next Post

सडक सुरक्षा सचेतना कार्यक्रम

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

Next Post
सडक सुरक्षा सचेतना कार्यक्रम

सडक सुरक्षा सचेतना कार्यक्रम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?