• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

सस्तो शुल्कमा ‘एयरसन इन्टरनेट’ को सेवा

Lekhnath Khabar by Lekhnath Khabar
February 24, 2022
in अर्थ खबर, समाचार
0
0
SHARES
108
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको एयरसन इन्टरनेट प्रा.लि.ले नयाँ अफर ल्याएको छ ।  प्रालिले ३० एमबिपिएस, ४० एमबिपिएस र ६० एमबिपिएसको प्याकेजमा इन्टरनेट जडान गरिरहेको छ ।

अफर अन्तर्गत विशेष छुटमा वर्षको क्रमशः ८ हजार ५ सय, १० हजार र ११ हजार ५ सय रुपैयाँका प्याकेजमा इन्टरनेट जडान भइरहेको प्रा.लि.का व्यवस्थापक तुलसी सापकोटाले जानकारी दिए ।

प्रा.लि.ले नेपाल दुरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदानका लागि गत चैतमा लाइनसेन्स प्राप्त गरेको थियो । पोखराको चाउथेमा प्रधान कार्यालय स्थापना गरी सेवा प्रदान गरिरहेको प्रालिले पोखरामा दु्रत गतिको इन्टरनेट सेवा सस्तो शुल्कमा सेवा प्रदान गर्न सफल भएको सापकोटाले बताए ।

‘फास्ट फाइभजी फाइभर इन्टरनेटको सुविधा हामीले उपलब्ध गराएका छौं,’ उनले भने । प्रत्येक प्याकेजमा आइटी टिभी जडान गर्न सकिन्छ । यसका लागि वर्षको ३ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।

एयरसन इन्टरनेटप्रति ग्राहकको आकर्षण बढिरहेको सापकोटाले जानकारी दिए । स्थानीय युवा व्यवसायीहरुको आबद्धतामा एयरसन इन्टरनेटको सेवा सुरुवात गरिएको हो । ‘इन्टरनेट जडानलाई भन्दा पनि जडान पछिको सेवालाई प्राथमिकतामा राखिएको छ,’ उनले भने ।

पोखरासँगै आगामी दिनमा लेखनाथ लगायत आसपासका क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरिने प्रा.लि.ले जनाएको छ ।प्रालिको वेवसाइटबाट पनि इन्टरनेट जडानको बुकिङ गर्न सकिने सापकोटाले जानकारी दिए । शुल्क भुक्तानी इसेवाबाट र खल्ती पेबाट पनि गर्न सकिन्छ ।

Previous Post

लाइफ केयर र हितैसी सहकारीबीच सहकार्य, रक्त परीक्षण सेवामा विशेष छुट

Next Post

राईजिङ्ग स्टार युथ क्लवद्धारा पुस्तकालय स्थापना

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
राईजिङ्ग स्टार युथ क्लवद्धारा पुस्तकालय स्थापना

राईजिङ्ग स्टार युथ क्लवद्धारा पुस्तकालय स्थापना

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?