• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ जुनियर जेसीजको दिप प्रज्वलन

Lekhnath Khabar by Lekhnath Khabar
January 30, 2022
in समाचार, स्थानीय, हेडलाईन
0
लेखनाथ जुनियर जेसीजको दिप प्रज्वलन

लेखनाथ जुनियर जेसीजको दिप प्रज्वलन

0
SHARES
158
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १६ माघ

सहिदहरुको त्याग, योगदान र बलिदानलाई सम्मान गर्दै, लेखनाथ जुनियर जेसीजले लेखनाथ जुनियर जेसीज -२०२२ का अध्यक्ष जु.जेसी सताब्दी लामिछानेको अध्यक्षतमा र सामाजिक व्यक्तित्व एबं पोखरा -३० रेडक्रस समाजका सभापति विश्व मोहन पाैडेलको प्रमुख आतिथ्यमा “दिप प्रज्वलन कार्यक्रम” समापन गरेको छ।

कार्यक्रममा लेखनाथ जेसीजका पुर्व अध्यक्ष जे.सि चिरञ्जीवी न्यौपाने, लेखनाथ जेसिज वर्ष २०२२ का अध्यक्ष जे सी सुजन न्यौपाने, लेखनाथ जेसिज वर्ष २०२२ का महासचिव जे.सि कृष्ण तिवारी, लेखनाथ जुनियर जेसीज २०२० का अध्यक्ष जे.सि सुजन तिमिल्सिना, लेखनाथ जुनियर जेसिज वर्ष २०१९ का अध्यक्ष जे.सि सर्बिन्द्र न्यौपाने को विशेष आतिथ्य रहेको थियो।

यसै गरी सामाजिक व्यक्तित्व मोहन प्रदान, शंकर पौडेल ज्यूहरुको पनि विशेष आतिथ्य रहेको थियो। साथसाथै प्रहरी निरीक्षक हिरा थापा मगर , प्रहरि जवान प्रविन थापा र प्रहरी जवान करण बहादुर चन्द को पनि आतिथ्यता रहेको थियो।

सहिदहरुलाई स्मरण गर्दै प्रमुख अतिथी, र सभाध्यक्ष साथसाथै विशिष्ट अतिथिद्वारा सहिदहरुको तस्वीरमा पुष्प अर्पण गरी कार्यक्रमको समुद्घाटन भएको हो। पावरहाउस स्थित चोकमा नेपालको नक्सा, राष्ट्रिय झण्डा को चित्र कोरी मैनबत्ती प्रज्वलन गरि कार्यक्रम  सम्पन्न भएको छ। यस कार्यक्रमको संयोजकत्व जु.जेसी सौरभ खत्रीले गरेका हुन् भने, कार्यक्रम सञ्चालन जु.जेसी सजिना पौडेलले गरेकि हुन।

Previous Post

बिकास निर्माणमा लापरबाहि, सम्पन्न नहुंदै ६ करोडको पुल धरापमा

Next Post

लाइफकेयर डाइग्नोस्टिक ल्याब र बिहानी सहकारी बीच छुट सम्झौता

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा
अर्थ खबर

हाम्रो गौरव सहकारीको १८औं साधारण सभा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा
शिक्षा

त्रिवेणी इन्टरनेशनल कलेजको १० औ वार्षिक साधारण सभा

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना
समाचार

रत्नशोभा मावि ब्यवस्थापन समितिमा तिमिल्सेना

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान
समाचार

राधाकृष्ण बृद्धाश्रमले ग¥यो सहयोगीलाई सम्मान

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी
समाचार

पोखरा –२७ ले दियो बिमाको मृत्यु दावी भुतानी

Next Post
लाइफकेयर डाइग्नोस्टिक ल्याब र बिहानी सहकारी बीच छुट सम्झौता

लाइफकेयर डाइग्नोस्टिक ल्याब र बिहानी सहकारी बीच छुट सम्झौता

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?