• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मनोरञ्जन

मन गुरुङको डिजाईनर ड्रेसमा सुपर मोडल नीति शाह र्‍याम्पमा

Lekhnath Khabar by Lekhnath Khabar
January 8, 2022
in मनोरञ्जन, मोडल वाच, समाचार
0
0
SHARES
261
VIEWS
Share on FacebookShare on Twitter

पुस २४ पोखरा,
कोभिड महामारीले मनोरञ्जन क्षेत्रमा पुरै ध्वस्त बनाएको अवस्थामा पोखरामा शुक्रबार सांझ लेकसाईडमा “मन गुरुङ एटाएर फेसन नाईट” सम्पन्न भएको छ।
एस टि कृयशनको आयोजनामा फेसन डिजाईनर मन गुरुङको ड्रेसमा मिस नेपाल ईन्टरनेशनल २०१७ बिजेता तथा सुपर मोडल नीति शाहले र्‍याम्प वाक गरेकी हुन्। नीति लाई साथ दिन पोखराका चर्चित १० मोडलले र्‍याम्प शेयर गरेका थिए। जसको कोरियोग्राफी कोरियोग्राफर जेनिता मगरले गरेकी थिईन्।

फेसन डिजाइनर गुरुङले डिजाइन गरेका विभिन्न पोशाक हरुलाई तिन फरक फरक सिक्वेन्समा प्रदर्शन गरिएको कार्यक्रम संयोजक तथा संचारकर्मी सचिन रानाभाटले बताए। करिब १ महिना लगाएर तयार पारिएको पोशाक निकै आकर्षक र भव्य देखिएको थियो।
कार्यक्रम कि प्रमुख अतिथी तथा महिला उद्यमि मिलन थापाले मन गुरुङको कला र कौशलको तारिफ गर्दै महिलाहरु पनि सबल र सक्षम छन् भन्ने उदाहरण गुरुङले प्रस्तुत गरेको बताउनु भयो।


कार्यक्रमले साथी संसार पोखरामा आश्रित फरक क्षमता भएका २५ जना बालबालिकाहरुलाई पोशाक खाद्यान्न र औषधिको लागि रु १ लाख १ हजार १ सय एघार रुपैयाँ समेत सहयोग गरेको छ। उक्त रकमको चेक संस्थाका प्रतिनिधि नारायण अधिकारी लाई हस्तान्तरण गरिएको कार्यक्रमका सभापति तथा सामाजिक अभियन्ता राम रानाभाटले जानकारी दिएका छन् ।

डेन्टल बिषयमा स्नातक सकेर डेन्टल हाईजिनिस्टको रुपमा कार्यरत रहेकी गुरुङले आफ्नो रुचिको बिषय फेसन डिजाइन भएकोले सन् २०१७ मा आईएफसि फेसन कलेज पोखराबाट डिप्लोमा ईन फेसन डिजाईनिङ कोर्स गरेकी थिईन्। पोखरामा सम्पन्न विभिन्न फेसन सो तथा सुन्दरी प्रतियोगितामा आफ्नो ड्रेसको कौशलता प्रदर्शन गरिसकेकि छ्न्।” यो मेरो पहिलो तथा एकल फेसन सो हो, आफुले सिकेको सिपलाई कलाको माध्यमबाट प्रस्तुत गर्दै फेसन डिजाईनिङ क्षेत्रमा फरक नाम लेखाउने उदेश्यले कार्यक्रम गरिएको हो” – उनी भन्छिन् ।

लेकसाईड स्थित कुटि रिसोर्टमा सम्पन्न कार्यक्रम करिब तीन सय भन्दा बढिले अवलोकन गरेको आयोजक संस्थाका प्रबन्ध निर्देशक सुरज थापाले बताए।
कार्यक्रमलाई ईभेन्ट होस्ट ईनिसा दुराले संचालन गरेकी थिईन्।

Previous Post

हाम्रो सहयोगीको अध्यक्षमा पुन: कंडेल निर्वाचित

Next Post

नेविसंघ पोबि मुल इकाई समिति द्वारा १०५ युनिट रगत संकलन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
नेविसंघ पोबि मुल इकाई समिति द्वारा १०५ युनिट रगत संकलन

नेविसंघ पोबि मुल इकाई समिति द्वारा १०५ युनिट रगत संकलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?