• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापना

Lekhnath Khabar by Lekhnath Khabar
January 3, 2022
in समाचार, स्थानीय
0
0
SHARES
177
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१८ पुस ।
लेखनाथ जेसिज र लेखनाथ जुनियर जेसिजको वर्ष २०२२ का पदाधिकारीहरुलाई आईतवार एक कार्यक्रमका विच पदस्थापन गराईएको छ ।

संयुक्त रुपमा आयोजित पदस्थापन समारोहमा लेखनाथ जेसिज वर्ष २०२१ का अध्यक्ष नवराज पौडेलले वर्ष २०२२ का अध्यक्ष सुजन न्यौपानेलाई र लेखनाथ जुनियर जेसिज वर्ष २०२१ की अध्यक्ष शिवानी केसी ले वर्ष २०२२ का अध्यक्ष शताब्दी लामिछानेलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराई पदस्थापन गराएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल जेसिजका केन्द्रिय अध्यक्ष लालमणि भण्डारीले जेसिजले ब्यत्तित्व र नेतृत्वमा निखारपन ल्याउदै भातृत्वको विकास गराउन सहयोग पु¥याउने भएकाले युवाहरुलाई जेसिजको माध्यमबाट व्यवसायीक रुपमा पनि सफल बन्नुपर्ने वताएका थिए ।

सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले जेसिज र संघ विचको सहकार्यमा दुवै सस्थाको रजत उत्सव मनाउन सकिने सुझाव राख्नु भएको थियो भने लेखनाथ जेसिजका सस्थापक अध्यक्ष बाबुराम जमरकट्टेलले नेपाल जेसिजले आयोजना गर्ने राष्ट्रिय स्तरका कार्यक्रमलाई लेखनाथमा आयोजना गर्न अनुरोध गर्दै आफनो तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

लेखनाथ जेसिजका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा जेसिजका अध्यक्ष मिनराज खड्का, लेखनाथ जेसिजका पुर्व अध्यक्ष चिरञ्जीवि न्यौपाने, अर्जुन ओझा र निर्वतमान महासचिव चन्द्रप्रकाश ढुगाना लगायतले जेसिज अभियानका बारेमा जानकारी गराएका थिए ।

सोही अवसरमा लेखनाथ जेसिजका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीद्धारा स्थापित दिननाथ अवाडबाट प्रकाश राईभाट र नेत्रपाणी वास्तोलाद्धारा स्थापित नम्रता सम्मेलन अवार्ड उत्तम भण्डारीलाई प्रदान गरिएको थियो ।

Previous Post

नेरेसो राखि उपशाखामा भटराई

Next Post

पोखरा फोटोग्राफर संघको ४० औं साधारण सभा सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरा फोटोग्राफर संघको ४० औं साधारण सभा सम्पन्न

पोखरा फोटोग्राफर संघको ४० औं साधारण सभा सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?