• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

नेकपा एमालेको वडा नं २७ टोल कमिटि गठन

Lekhnath Khabar by Lekhnath Khabar
December 25, 2021
in समाचार, स्थानीय
0
0
SHARES
118
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,१० पुस ।
नेकपा एमाले पोखरा महानगरपालिका वडा कमिटि २७ ले पाटी एकता र प्रचार प्रसारको अभियानलाई तिव्र पार्दै वडाका पाँच ठाउमा टोल कमिटि गठन गरेको छ ।

जिल्ला स्तरीय नेता तथा कार्यक्रताहरुको सक्रिय सहभागीतामा पाटीले अंगीकार गरेका कार्य योजनाहरुलाई तल्लो तहसम्म पु¥याउदै कार्यक्रताहरुलाई गोलवन्ध गर्ने उदेस्यले वडा भित्रका पाँच ठाउमा टोल कमिटि गठन गरेको वडा कमिटिका अध्यक्ष सुर्यमणि लामिछानेले जानकारी दिएका छन् ।

वडाका बिभिन्न ठाउहरुलाई समेट्ने गरि डाडावारी जरुवा टोल कमिटिमा कुमार सापकोटाको संयोजकत्वमा १५ सदस्यीय,छत्रेढुगा धम्पुसे, भण्डारी टोलमा कर्ण बहादुर ढकालको संयोजकत्वमा १७सदस्यीय,लामातरा तिन तरा दुर्गा टोलमा ओम बहादुर गुरुङको संयोजकत्वमा १७ सदस्यीय,सतिफाँट टोल कमिटिमा दिन बहादुर रानाको संयोजकत्वमा १९ सदस्यीय र गोलपाटन एकता टोलमा लेखनाथ सापकोटाको संयोजकत्वमा १७ सदस्यीय टोल कमिटी गठन गरिएको बताईएको छ ।

Previous Post

अखिल नेपाल महिला संघ पोखरा २६ मा बराल

Next Post

लायन्स क्लब कालिकाद्धारा वृद्धाश्रममा सहयोग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
लायन्स क्लब कालिकाद्धारा वृद्धाश्रममा सहयोग

लायन्स क्लब कालिकाद्धारा वृद्धाश्रममा सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?