• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्षमा भुर्तेल

Lekhnath Khabar by Lekhnath Khabar
December 25, 2021
in समाचार, स्थानीय
0
0
SHARES
383
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ, १० पुस ।
लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्षमा टिकाराम भुर्तेल चयन भएका छन । संस्थाको शनिबार सम्पन्न आठौं वार्षिक साधारण सभा एवं पाँचौ अधिवेशनले भुर्तेललाई अध्यक्षमा चयन गरेको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा विष्णु प्रसाद गौतम, सचिवमा सुधनराज अधिकारी, कोषाध्यक्षमा तेज कुमारी शाहि राणा, सह–सचिवमा नारायण प्रसाद पाण्डे, सदस्यहरुमा कृष्ण प्रसाद पौडेल, देवेन्द्रराज अधिकारी, रामचन्द्र वस्ती, तारानाथ भटृराई, विष्णु प्रसाद लामिछाने, पुर्णदिप ढकाल, तारानाथ दवाडी र दुर्गा थापा रहेका छन ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले कुटानी पिसानी व्यवसायी समिति उद्योग वाणिन्ज्य संघका अन्य वस्तुगत संघभन्दा क्रियाशील रहेको वताउँदै व्यवसायीहरुको क्षमता वृद्धि एवं सिप विकासका लागि समन्वय गर्न संघ तयार रहेको वताएका थिए ।

कर्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामजी पौडेल, सदस्य कृष्ण प्रसाद पौडेल लगायतले व्यवसायीहरुका समस्या एवं गुनासाहरु वयक्त गर्दै एकजुट भएर अघि वढ्नुपर्ने वताएका थिए ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष भरतराज न्यौपानेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव टिकाराम भुर्तेलले गरेका थिए ।

Previous Post

लेखनाथ पत्रकारिता पुरस्कार बराललाई

Next Post

अखिल नेपाल महिला संघ पोखरा २६ मा बराल

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

Next Post
अखिल नेपाल महिला संघ पोखरा २६ मा बराल

अखिल नेपाल महिला संघ पोखरा २६ मा बराल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?