• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

सुनौलो बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
November 13, 2021
in अर्थ खबर, समाचार
0
सुनौलो बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

सुनौलो बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

0
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २७ कात्तिक । पोखरा ६ बैदाम मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा एक कार्यक्रमकाबीच आज सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै सहकारी बिभागका रजिष्टार झलकराम अधिकारीले पर्यटकीय नगरी लेकसाईडस्थित यस सहकारीले उत्पादनमा जोड दिदैँ सुनौलो कोशेली घर सञ्चालन जस्ता कार्यको लक्ष्य राखेको भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
सहकारीलाई संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन कायम गरी सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सहकारीको नियमन महत्वपुर्ण भएको बताउँदै उहाँले कोपोमिस सफ्टवएरमा संस्थाको सम्पूर्ण बिवरण अध्यावधिक गरी सहकारी बिभागसँग सहकार्य गर्नको लागी सुझाव दिनुभयो । संस्थाले वित्तीय सन्तुलन कायम गर्दै थप रोजगारी सिर्जना र उत्पादन बृद्धि हुने क्षेत्रमा लगानी गर्न उहाँले सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सोमबहादुर थापाले गर्नु भयो भने स्वागत भोजकुमार श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार डम्बरबहादुर के.सी., गणेशबहादुर भट्टराई र पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई लगायतले सहकारीलाई उत्पादनशिल क्षेत्रमा कृयाशिल गराउनुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा वर्ष उत्कृष्ट कर्मचारीको रुपमा लक्ष्मी थापा, उत्कृष्ट सदस्यहरूमा तोकबहादुर गुरुङ र बालकुमार श्रेष्ठलाई नगद तथा प्रमाणपत्रबाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।
साथै सुनौलो शैक्षिक पुरस्कारअन्र्तगत आधारभुत तहमा विशेष सापकोटा र माध्यामिक तहमा अभिरुची लम्साललाई नगद तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।
यसैबीच १४ औं साधारणसभाले सचिवको प्रतिबेदन, लेखा परीक्षकको प्रतिवेदन र कोषाध्यक्षको वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्ताव पारित गरेको छ ।
संस्थामा एक हजार ४५२ शेयर सदस्य छन् भने चार करोड ५७ लाख रुपैयाँ शेयर पुजी रहेको छ । संस्थाको कुल वासलात रु. २७ करोड १५ लाखको रहेको छ भने संस्थाले २० करोड ४२ लाख निक्षेप संकलन गरी १९ करोड ५५ लाख ऋण परिचालन गरेको छ ।

Previous Post

परमार्थनगर क्लवको सरसफाई कार्यक्रम

Next Post

प्रबिधिमैत्री योजना पहल र कार्यान्वयनका लागि मेरो उम्मेदवारी : ईन्जिनियर पाण्डे

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
प्रबिधिमैत्री योजना पहल र कार्यान्वयनका लागि मेरो उम्मेदवारी : ईन्जिनियर पाण्डे

प्रबिधिमैत्री योजना पहल र कार्यान्वयनका लागि मेरो उम्मेदवारी : ईन्जिनियर पाण्डे

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?