• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

परमार्थनगर क्लवको सरसफाई कार्यक्रम

Lekhnath Khabar by Lekhnath Khabar
November 13, 2021
in समाचार, समाज, स्थानीय
0
परमार्थनगर क्लवको सरसफाई कार्यक्रम

परमार्थनगर क्लवको सरसफाई कार्यक्रम

0
SHARES
108
VIEWS
Share on FacebookShare on Twitter

सुमन जिसी
लेखनाथ, २७ कार्तिक । पोखरा महानगरपालिका वडा न. २७ डाडाकोनाकमा स्थापित परमार्थनगर क्लवको सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न सामाजिक तथा संस्कृतिक कार्यक्रममा युवाहरुलाई अग्रसर गराउनको निम्ति स्थापित उक्त क्लवले शनिवार आफ्नो टोलको सरसफाई कार्यक्रम गरेको हो । बाहिरी डाडाकोनाक तथा भित्री डाडाकोनाकमा केन्द्रविन्दु बनाई आयोजित सोही कार्यक्रममा स्थानिय बासिन्दाको समेत सकृय सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै परमार्थनगर क्लवका अध्यक्ष मनोज गुरुङले यस्ता किसिमका कार्यक्रममा स्थानिय युवाहरुको उपस्थितिले क्लव संचालन गर्न थप मनोबल भएको तथा उपस्थित सम्पुर्णलाई धन्यवाद दिएका थियो ।


क्लवले आगामि दिनमा पनि यस्तै किसिमका सामाजिक कार्य गर्ने र सामाजिक कार्यमा युवालाई परिचालन गर्न सकेको खण्डमा समाजमा हुने विभिन्न अ—सामाजिक कार्यलाई समेत निवारण गर्न सकिने धारणा क्लवका उपाध्यक्ष विकाश लामिछानेले राख्यका थिए ।
क्लवका सचिव आदर्श लामिछानेले संचालन गरेको उक्त कार्यक्रममा करिव ५० क्लवका सदस्यहरुको उपस्थित रहेका थिए ।

Previous Post

चौथो डायमण्ड रनिङ सिल्ड सम्पन्न

Next Post

सुनौलो बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
सुनौलो बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

सुनौलो बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?