• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

चौथो डायमण्ड रनिङ सिल्ड सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
November 12, 2021
in खेलकुद, समाचार, स्थानीय
0
चौथो डायमण्ड रनिङ सिल्ड सम्पन्न

चौथो डायमण्ड रनिङ सिल्ड सम्पन्न

0
SHARES
128
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २६ कार्तिक ।
सुमन जिसी
पोखरा महानगरपालिका २७ तालचोकमा अवस्थित डायमण्ड माविमा विद्यालय स्तरिय वृहत खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ गत कार्तिक २२ गते बाट शुरु प्रतियोगितामा विभिन्न खेलको फाइनल तथा पुरस्कार वितरण सम्पन्न भएको छ ।
समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज वहादुर गुरुङले अनुशासनका लागि खेलकुद र खेलकुदका लागि अनुशासन अनिवार्य रहेको बताउनु हुदै , खेलले विद्यार्थीलाई अनुशासनमा बाँध्नुका साथै शारीरिक एवम् मानसिक रुपमा सबल बनाउने धारणा राख्नुभएको थियो ।
१६ ओटा समूहको सहभागिता रहेको फुटबल प्रतियोगितामा भेट्रान्स समूह प्रथम भएको छ भने दोस्रो स्थानमा कक्षा ९ ले चित्त बुझाएको छ । भेट्रान्स समूहले कक्षा ९ समूहलाई ४—३ गोलले पराजित गर्दै चौथो डायमण्ड रनिङ सिल्डको उपाधि जितन सफल भएको हो ।

चौथो डायमण्ड रनिङ सिल्ड सम्पन्न
चौथो डायमण्ड रनिङ सिल्ड सम्पन्न

छात्र भलिबलको उपाधि कक्षा १२ व्यवस्थापन समूहले जित्यो भने छात्रा तर्फ पनि कक्षा १२ व्यवस्थापन समूह विजेता भएको छ ।
यसैगरि क्रिकेट तर्फ कक्षा १२ विज्ञान समूहले जित हात पार्न सफल हुदाँ कक्षा ११ व्यवस्थापन समूहले दोस्रो स्थानमा चित्त बुझाएको छ ।
प्रतियोगितामा आयोजित टेबल टेनिस छात्र तर्फ संञ्चन श्रेष्ठ प्रथम भएका छन् भने सुसिल केसी दोस्रो हुन् सफल भएका छन् त्यसैगरि छात्रा तर्फ अनुशा गौतम प्रथम र अंकिता गुरुङ्ग दोस्रो हुन् सफल भएका छन् ।
प्रतियोगितामा फुटबल तर्फ ६ गोल गर्दै भेट्रान्स समूहका सन्देश राज तिमेल्सिनाले सर्बाधिक गोल कर्ताको उपाधि हात पारे भने , कक्षा ९ का सविन थापा उत्कृष्ट खेलाडी बनेका छन् । छात्र भलिबल तर्फ सुजन थापा उत्कृष्ट खेलाडी र टोनिज गुरुङ्ग उत्कृष्ट स्पाईकर भएका छन् भने छात्रा तर्फ ममता गुरुङ्ग उत्कृष्ट खेलाडी र अनुशा गौतम उत्कृष्ट स्पाईकर भएकी छन् ।
प्रतियोगिता संचालन गर्नका लागि खेल अबधि भर रेफ्रिको भुमिका निर्वाह गरेका ेमा विधान देउजा र रेशम गुरुङ्गलाई समेत पुरस्कार वितरण कार्यक्रममा सम्मान गरिएको थियो ।
विद्यालयका संस्थापक निदैशक माधवशरण उपाध्यायको सभापत्तित्वमा संचालन भएको समापन कार्यक्रमका कार्यक्रम माथि प्रकाश तथा स्वागत विद्यालयका संस्थापक प्रिन्सिपल यम वहादुर रोकाले गर्नु भएको मा धन्यवाद ज्ञापन विद्यालयका संस्थापक व्यवस्थापक हरि प्रसाद लामिछानेले र कार्यक्रमको संचालन विद्यालयका शिक्षक नारायण प्रसाद पराजुलीले गर्नु भएको थियो ।

Previous Post

डायमण्ड रनिङ सिल्डमा क्रिकेटका सेमिफाईनल खेल सम्पन्न

Next Post

परमार्थनगर क्लवको सरसफाई कार्यक्रम

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
परमार्थनगर क्लवको सरसफाई कार्यक्रम

परमार्थनगर क्लवको सरसफाई कार्यक्रम

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?