• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

डायमण्ड मावि मा उत्प्रेरणात्मक तालिम

Lekhnath Khabar by Lekhnath Khabar
October 28, 2021
in शिक्षा, समाचार, समाज, स्थानीय
0
0
SHARES
347
VIEWS
Share on FacebookShare on Twitter

सुमन जिसी
लेखनाथ, ११ कार्तिक ।
पोखरा महानगरपालिका २७ तालचोक स्थित डायमण्ड मावि मा विद्यार्थीहरूको लागि एक दिने उत्प्रेरणात्मक तालिम सम्पन्न भएको छ ।
कक्षा ६ देखि १२ सम्म का विद्यार्थीहरू का लागि नेपालका ख्यातिप्राप्त उत्प्रेरक रवि किरण श्रेष्ठ द्वारा २ चरण मा ७७५ जना विद्यार्थी लाई सो तालिम प्रदान गरिएको हो । उक्त तालिमको अवसरमा केही नयाँ काम गर्न पुरानो बानी र व्यवहार छोड्नुपर्ने, आफ्नो सम्बन्ध मा आफू नै सबै भन्दा बढी जानकार हुने हुनाले अरूले गर्ने टिप्पणी भन्दा आफ्नो सोच र व्यवहार मा विश्वास गर्ने, बाहिरी रूप जे जस्तो छ त्यसलाई स्वीकार गरेर गुण र चरित्र को विकास मा जोड दिनुपर्ने, जीवन मा सङ्गत को गहिरो असर पर्ने हुनाले आफ्नो उद्देश्य मा सहयोगी हुने साथी को चयन गर्नुपर्ने, शिक्षा दिने शिक्षक र जन्म तथा कर्म दिने बाबू–आमा प्रति सदा विनम्र बन्नुपर्ने जस्ता विचार लाई बडो प्रभावकारी रूप मा अनुभूति हुने गरी प्रस्तुत गरिएको विद्यालयका संस्थापक व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिनु भएको छ ।


शुभम् पार्टी प्यालेस मा सम्पन्न गीत, सङ्गीत र ध्यानको संयोजन द्वारा तालिममा प्राप्त सन्देश विद्यार्थी को अनुभूति को गहिराइ सम्म पुगेको विचार सहभागी कक्षा १० मा अध्यन गर्ने विद्यार्थी आर्यन जिसीले व्यक्त गरेका थिए । तालिम निकै नै फलदाई रहेको र तालिममा सिकेको कुरा जिवनका लागि उपयोगि रहेको समेत धारणा व्यक्त गरेका थिए । कार्यक्रम मा विद्यालयका संस्थापक प्रिन्सिपल यम वहादुर रोकाले स्वागत र विद्यालयका संस्थापक निर्देशक माधवशरण उपाध्यायले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

Previous Post

नेकपा एमाले पोखरा-२६ को अध्यक्षमा तिमिल्सीना

Next Post

नौबिसे सहकारीको सार्वजनिक सुनुवाई सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
नौबिसे सहकारीको सार्वजनिक सुनुवाई सम्पन्न

नौबिसे सहकारीको सार्वजनिक सुनुवाई सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?