कार्तिक ८, लेखनाथ ।
नेकपा एमाले पोखरा महानगरपालिका वडा नं २६ को अध्यक्षमा रामचन्द्र तिमिल्सीना चयन भएका छन् । वडा कमिटीको सोमवार सम्पन्न अधिवेशनले तिमिल्सेनालाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो ।
शनिवार स्थगित भएको अधिवेसनलाई पुन सोमवार संचालन गरि ५१ सदस्ययीय नयाँ कमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा मिना श्रेष्ठ, सचिवमा सुर्यप्रकास ढुंगाना, उप सचिवमा प्रविण रानाभाट र सर्मिला सुनारलाई चयन गरेको छ ।
यस्तै भेलाले आर्थीक विभाग प्रमुखमा ध्रुव थापालाई चयन गरेको छ । भेलाले पाटीको निर्देशन अनुरुप १२ जनालाई महानगर प्रतिनीधिमा समेत छनोट गरेको छ ।
Discussion about this post