• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा–२८ मा टिका लगाएर फर्कदैं गरेका व्यक्तिमाथी लुटपाट

Lekhnath Khabar by Lekhnath Khabar
October 15, 2021
in समाचार, स्थानीय
0
0
SHARES
3.1k
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
असोज २९, लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं. २८ स्थित धु्रवपुरको जंगलमा टिका लगाएर घर फर्कदै गरेका एक व्यक्तिमाथि कुटपिट गरि लुटपाट भएको छ ।

आफ्नो मामा घर पोखरा–२८ बिमिरापानीबाट सोहि वडाको आरुपाटा तर्फ मोटरसाईकलमा फर्कने क्रममा धु्रवपुरको जंगलमा पुगेपछि ४ जना युवकहरुले आफुलाई कुटपिट गरी लुटेको ४४ वर्षिय वसन्तराज अधिकारीले वताएका छन ।

जंगलमा लुकेर बसेका अज्ञात ४ जनाले आफुमाथी आक्रमण गरेको र मोटरसाईकलाई समेत क्षति पुर्याई आफ्नो साथमा रहेको नगद २५ हजार एवं साथमा रहेको दक्षिणा समेत लुटेर लगेको उनले वताएका छन ।

यस विषयमा पोखरा–२८ का वडाध्यक्ष निर्मल दियालीले घटना भएको आफुले पनि जानकारी पाएको र प्रहरीलाई खबर गरी घटनामा संलग्नको खोजी शुरु गरिएको जानकारी दिए ।

चाडपर्वको समयमा हुन सक्ने यस्ता घटनाहरुलाई मध्यनजर गरी रातिको समयमा एक्लै दुब्लै यात्रा नगर्न र सावधानी अपनाउन वडाध्यक्ष दियालीले सबैमा अनुरोध समेत गरेका छन ।

Previous Post

भरतपोखरी विकास मञ्चको शुभकामना आदान प्रदान

Next Post

पोखरा २६ बुढिबजारमा सवारी दुर्घटना हुँदा एकको मृत्यु एक घाईते

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
कास्किको घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

पोखरा २६ बुढिबजारमा सवारी दुर्घटना हुँदा एकको मृत्यु एक घाईते

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?