• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

भरतपोखरी विकास मञ्चको शुभकामना आदान प्रदान

Lekhnath Khabar by Lekhnath Khabar
October 15, 2021
in समाचार, समाज, स्थानीय
0
0
SHARES
166
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा रहेको भरतपोखरी विकास मञ्चले विजया दशमी दीपावली छठ ,नेपाल सम्वत् ११४२ को अवसरमा बुधवार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री रामजीप्रसाद बरालले सामाज रुपान्तरण आजको आवश्यकता भएको भन्दै प्रदेशको विकासका आयोजना कोरोनाका कारण स्रोत अभाबले स्थगित भएको बताए । उनले यो सरकार संविधान अनुसार नै बनेको हुँदा अपबित्र गठबन्धन नभएको जिकिर गरे।

कार्यक्रममा वडाध्यक्ष शिव प्रसाद आचार्य, कम्युनिस्ट पार्टी एकीकृत समाजबादी कास्कीका अध्यक्ष धनराज आचार्य, एमाले ओली पक्षका युबा नेता रश्मि आचार्य, सरस्वती टीका मा बि ब्यबस्थापन समिति अध्यक्ष ऋषिराज आचार्य ,मञ्चका सल्लाहकारद्वय हेम बहादुर थापा किरण र केशरप्रसाद निर्दोषी ,भरत पोखरी बचत तथा सहकारीका अध्यक्ष कृष्णप्रसाद अधिकारी ,गुप्तेश्वर महादेब गुफा ब्यबस्थापन समिति अध्यक्ष बिष्णुप्रसाद पौडेल ,लायन्स क्लब अफ ईन्टरनेसनल ३२५बि १ का गर्भनर बिशेश्वर आचार्य ,नेपाली काङ्ग्रेसका युबा नेता बिजयराज आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमामा भरत पोखरीबाट विश्वविद्यालयका विभिन्न परीक्षाहरुमा उत्कृष्टता हासिल गर्ने बिद्यार्र्थीहरु नम्रता काफ्ले, प्रजिता कडेल ,सुशील तिवारी ,लायन्स क्लब अफ ईन्टरनेसनल ३२५बि १ का गर्भनर बिशेश्वर आचार्य ,ज्योतिष पिताम्बर पौडेल र साहित्यकार जीवनसागर भण्डारीलाई सम्मान गरिएको थियो।

मञ्चका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य बिजया भण्डारीले र संचालन सचिव रामप्रसाद ढकालले गरेका थिए ।

Previous Post

आज टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

Next Post

पोखरा–२८ मा टिका लगाएर फर्कदैं गरेका व्यक्तिमाथी लुटपाट

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरा–२८ मा टिका लगाएर फर्कदैं गरेका व्यक्तिमाथी लुटपाट

पोखरा–२८ मा टिका लगाएर फर्कदैं गरेका व्यक्तिमाथी लुटपाट

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?