• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

जनप्रिय सहकारी संस्था लि. ४६ औं वर्षमा

Lekhnath Khabar by Lekhnath Khabar
October 10, 2021
in समाचार, स्थानीय
0
0
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

असोज २४, लेखनाथ । पोखरा–२६ स्थित जनप्रिय सहकारी संस्था ४६ औं वर्षमा प्रवेश गरेको छ । वि.स २०३३ मा जनप्रिय साझा को रुपमा स्थापीत सहकारीले स्थापना दिवसको अवसर पारेर आईतबार विजया दशमी, दिपावली, नेपाल संवत एवं छठपर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नारायण प्रसाद वरालले सहकारी अव उत्पादन संग जोडिनु पर्ने वताएका थिए ।

सहकारीले सञ्चालन गरेको कृषि सामाग्री पसलबाट स्थानीय कृषकहरु लाभान्वित भएको र आगामी दिनमा अझ व्यवस्थीत एवं आधुनिकरण गर्दै लानुपर्ने वताएका थिए ।

कार्यक्रममा वचत संघ कास्कीका उपाध्यक्ष श्री श्रीकान्त ढुङ्गाना, जल्धारे जेष्ठ नागरीक दिवा सेवा केन्द्रका संयोजक मनोहरी ढुङ्गाना, संस्थाका सल्लाहकार खगेन्द्रराज आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्य गर्दै आएकोमा यस वर्ष स्थापना दिवसको अवसरमा जल्धारे जेष्ठ नागरीक दिवा सेवा केन्द्र संचालनका लागि १ थान दराज र ३ थान सिलिङ्ग पंखा सहयोगस्वरुप प्रदान गरेको छ ।

कार्यक्रममा प्रतिनिधि मुलक रुपमा संस्थाका संचालक, सल्लाहकार, पुर्व संचालक, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उप समिति, कर्मचारी एवं पत्रकारहरुको उपस्थिती रहेको थियो ।

संस्थाका अध्यक्ष मुरारी वरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रविन्द्रमोहन अधिकारीले स्वागत, समितिका सदस्य सरस्वती गौतमले सहकारीका सात सिद्धान्त वाचन र कार्यक्रमको संचालन संस्थाका सचिव जगन्नाथ तिमिल्सेनाले गरेका थिए ।

मानिसका असिमित आवश्यकताहरुको जनजिवनलाई सहज पार्दै सहकार्यको माध्यमबाट छरिएर रहेको सानो पुँजीलाई एकिकृत गर्दै आएको थियो । उक्त पुँजी उत्पादन र शेयर सदस्यहरुको हितमा प्रयोग गर्दै आएकोमा हाल संस्थाले वचत तथा ऋण कार्यलाई अगाडि वढाउदै आएको छ ।

Previous Post

पोखरा –२९ नौविसेमा टोल विकासको त्रिदिवसीय सरसफाइ

Next Post

दलित महिला संघ कास्कीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
दलित महिला संघ कास्कीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

दलित महिला संघ कास्कीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?