• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

‘क्विज मेनिया’ सिजन ७ नेपाल टेलिभिजनबाट प्रसारण हुने

Lekhnath Khabar by Lekhnath Khabar
October 4, 2021
in शिक्षा, समाचार
0
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– ‘क्विज मेनिया’को सिजन ७ नेपाल टेलिभिजनमा प्रसारण हुने भएको छ ।

नेपाल टेलिभिजन र प्रतियोगिता सञ्चालन गर्दै आएको एक्रेटिक मिडियाबीच आइतबार प्रसारण सम्झौता भएको छ । नेपाल टेलिभिजनका तर्फबाट महाप्रबन्धक फुलमान वल तामाङ र एक्रेटिक मिडियाबाट सीईओ हरि पोखरेलले सम्झौता आदान प्रदान गर्नुभयो ।

‘क्विज मेनिया’को सिजन ६ सम्म निजी च्यालनमा प्रसारण भएकोमा सातौं सिजन नेपाल टेलिभिजनमा हुन लागेको हो । सिजन ७ मा एसियाली मुलुकका १७ देशको सहभागिता रहने छ ।

कार्यक्रममा महाप्रबन्धक वलले ‘क्विज मेनिया’मार्फत नेपाल टेलिभिजनको औपचारिक कार्यक्रममा प्रवेश गर्नुभएकोमा अभिनेता राजेश हमाललाई स्वागत गर्नुभयो । कार्यक्रमको क्वीज मास्टर राजेश हमाल हुनुहुन्छ । महाप्रबन्धक वलले कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमासमेत सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

एक्रेटिक मिडियाका सीईओ हरि पोखरेलले राष्ट्रिय च्यानलबाट ‘क्विज मेनिया’ प्रसारण हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

२४ भागसम्म सञ्चालन हुने कार्यक्रम बुधबार साँझ ८:५० देखि नेपाल टेलिभिजनमा प्रसारण हुनेछ ।

Previous Post

गायत्री आमा समुहको चौथो वार्षिक साधारणसभा सम्पन्न

Next Post

सनराईज क्लवले पांचौ खुल्ला रक्तदान कार्यक्रम गर्ने ।

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
सनराईज क्लवले पांचौ खुल्ला रक्तदान कार्यक्रम गर्ने ।

सनराईज क्लवले पांचौ खुल्ला रक्तदान कार्यक्रम गर्ने ।

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?