• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

सत्यता सहकारी नवौ बर्षमा

Lekhnath Khabar by Lekhnath Khabar
October 2, 2021
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १६ असोज ।

स्थापनाको छोटो समयमा लक्ष्य प्राप्ती तर्फ उन्मुख पोखरा २६ बिजयपुरको बिजयपुरमा रहेको सत्याता बचत तथा ऋण सहकारी सस्थाले सनिवार आफनो नवौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ।

साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी महासाखाका अध्यक्ष तेज नारायण अधिकारीले सहकारीले न्यून आय भएकालाई गर्जो टार्ने गरि नयाँ नयाँ कार्यक्रम ल्याएर आर्थीक गतिविधीको माध्यमबाट सम्पन्ता तर्फ उन्मुख गराउनु पर्नेमा जोड दिदै सहकारीका सवै सेयर सदस्यहरु लाई ब्यवसाय तर्फ अग्रसर हुने वातावरण ल्याउनु पर्ने सुझाव राखेका थिए ।

सस्थाका अध्यक्ष खड्क बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बराल,रामज्याती मावि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र·नाथ तिमिल्सेना,मुत्तिनाथ विकास बैक बुढिबजार साखाका प्रमुख रामचन्द्र रानाभाट,गरिमा विकास बैक तालचाक साखाका प्रमुख सुर्य बहादुर रानाभाट,सस्थाका सल्लाहकार नरभुपाल पौडेल लगाएतले सत्यता सहकारीले आफनो नाम अनुसारको काम गरेर सेयर सदस्यको मन जित्न सफल भएकाले आगामी दिनमा पनि सस्थागतहित र मर्यादित तरिकाले आय आर्जनको क्षेत्रमा लगानी वढाउनु पर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा असल बचताकर्ता तर्फ दिपक अधिकारी,सुलोचना रानाभाट,असल लगानीकर्ता तर्फ फडिन्द्र प्रसाद न्यौपाने,खगी भुजेल र लेखा समितीका सदस्य प्रमाद रानाभाटलाई सम्मान गरिएको थियो ।सस्थाका उपाध्यक्ष निकिता सुवेदीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन कर्जा उप समितिका संयोजक पुष्पराज बरालले गरेका थिए ।

सस्थामा रहेका पाँच सय ९० सेयर सदस्यहरुको सेयर पुजी दुई करोड १८ लाख ४७ हजार तिन सय रहेको छ ।

Previous Post

पोखरा रोयल सहकारीको २०औं वार्षिक साधारण सभा सम्पन्न

Next Post

लेखनाथका चार संस्थाद्धारा उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लेखनाथका चार संस्थाद्धारा उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान

लेखनाथका चार संस्थाद्धारा उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई सम्मान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?