नेपाली काङ्ग्रेस को १४ औ महाधिबेशन को प्रारम्भ भए सङ्गै एकता को सन्देश लिएर नेताहरु गाउँ – गाउँ पुग्न थालेका छन्।सबल ,सुदृढ र बलियो काङ्ग्रेस बनाउने अभिप्राय ले एकता,उर्जा को सन्देश दिन आज रुपा गाउँपालिका को ३,४,५ मा काङ्ग्रेस नेताहरुले आप्ना उमेदवारी ,योजना हरु लिएर आम कार्यकर्ता र नेता हरु बिच अन्तक्रिया गरेका छन्।
कार्यक्रम रुपा गाउँपालिका वडा नं ३,४,५ को आयोजना र समन्वय मा भएको थियो । रुपा गाउँपालिका को पोल्याङ मा आयोजित कार्यक्रममा बिमल बस्याल महाधिवेशन प्रतिनिधि उम्मेदवार ,सरस्वती गुरुङ महाधिवेशन प्रतिनिधि उम्मेदवार , डम्बर जङ्ग गुरुङ महाधिवेशन प्रतिनिधि उम्मेदवार(जनजाति) , लेख बहादुर गुरुङ महाधिवेशन प्रतिनिधि(जनजाति) उम्मेदवार ,राज कुमार गुरुङ महाधिवेशन प्रतिनिधि उम्मेवार (खुल्ला ) ,तिलक रानाभाट महाधिवेशन प्रतिनिधि उम्मेदवार ,ओम राज बस्नेत प्रदेश महाधिवेशन प्रतिनिधि उम्मेदवार ,निशा मल्ल ठकुरी महाधिवेशन प्रतिनिधि उम्मेदवार ,प्रेम कुमार श्रेष्ठ महाधिवेशन प्रतिनिधि उम्मेदवार,प्रेम प्रसाद बराल प्रदेश महाधिवेशन प्रतिनिधि उम्मेदवार ,सुरज जङ्ग राणा महाधिवेशन प्रतिनिधि उम्मेदवार (खस आर्य ),पुष्प मणि भण्डारी महाधिवेशन प्रतिनिधि उम्मेदवार, ,अर्जुन भण्डारी प्रदेश महाधिवेशन प्रतिनिधि उम्मेदवार,दुर्गा रेग्मी प्रदेश महाधिवेशन प्रतिनिधि उम्मेदवार,सागर गुरुङ तरुण दल पोखरा महानगर अध्यक्ष एवम महाधिवेशन प्रतिनिधि उम्मेदवार( जनजाति),ई सुर्य बहादुर पाण्डे प्रदेश महाधिवेशन प्रतिनिधि उम्मेदवार,विश्वराज लामिछाने प्रदेश महाधिवेशन प्रतिनिधि उम्मेदवार ,रुपा गाउँपालिका नेता लक्ष्मण थापा ,आनन्द सुवेदी ,रुपा ३ का सभापती बाबुराम ओझा ,नेपाली काङ्ग्रेस क्षेत्र नं १ प्रदेश क सचिव शिवराज अधिकारी,क्षेत्र नं १ क उपसभापति लक्ष्मी देवी पौडेल,गम बहादुर बि क क्षेत्रीय सदस्य ,नेपाल बिध्यार्थी संघ कास्की का पुर्ब सभापति एवम नेपाली काङ्ग्रेस का युबा नेता कल्याण बाबु भण्डारी, क्षेत्रिय प्रतिनिधि मोति गिरी क्षेत्रिय प्रतिनिधि रामचन्द्र घिमिरे , रण बहादुर भुजेल ,मिना कुमाल ,मादि गाउँ पालिका सचिव भोज बहादुर गुरुङ,मादी गाउँपालिका का जनप्रतिनिधि एवम नेपाली काङ्ग्रेस क्षेत्र नं १ प्रदेश ख का सचिव सरोज केसी एवम स्थानिय ,नेता कार्यकर्ता को उपस्थिति रहेको थियो ।नेता हरु ले आप्ना उम्मेदवारी प्रस्तुत गर्दै आ आप्ना धारणा ब्यक्त गरेका थिए।
Discussion about this post