• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

१४ औं महाधिवेशनको सरगर्मी बढ्दो, नेताहरुले दिए एकता महाधिवेशनको सन्देश

Lekhnath Khabar by Lekhnath Khabar
September 23, 2021
in समाचार
0
0
SHARES
168
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काङ्ग्रेस को १४ औ महाधिबेशन को प्रारम्भ भए सङ्गै एकता को सन्देश लिएर नेताहरु गाउँ – गाउँ पुग्न थालेका छन्।सबल ,सुदृढ र बलियो काङ्ग्रेस बनाउने अभिप्राय ले एकता,उर्जा को सन्देश दिन आज रुपा गाउँपालिका को ३,४,५ मा काङ्ग्रेस नेताहरुले आप्ना उमेदवारी ,योजना हरु लिएर आम कार्यकर्ता र नेता हरु बिच अन्तक्रिया गरेका छन्।

कार्यक्रम रुपा गाउँपालिका वडा नं ३,४,५ को आयोजना र समन्वय मा भएको थियो । रुपा गाउँपालिका को पोल्याङ मा आयोजित कार्यक्रममा बिमल बस्याल महाधिवेशन प्रतिनिधि उम्मेदवार ,सरस्वती गुरुङ महाधिवेशन प्रतिनिधि उम्मेदवार , डम्बर जङ्ग गुरुङ महाधिवेशन प्रतिनिधि उम्मेदवार(जनजाति) , लेख बहादुर गुरुङ महाधिवेशन प्रतिनिधि(जनजाति) उम्मेदवार ,राज कुमार गुरुङ महाधिवेशन प्रतिनिधि उम्मेवार (खुल्ला ) ,तिलक रानाभाट महाधिवेशन प्रतिनिधि उम्मेदवार ,ओम राज बस्नेत प्रदेश महाधिवेशन प्रतिनिधि उम्मेदवार ,निशा मल्ल ठकुरी महाधिवेशन प्रतिनिधि उम्मेदवार ,प्रेम कुमार श्रेष्ठ महाधिवेशन प्रतिनिधि उम्मेदवार,प्रेम प्रसाद बराल प्रदेश महाधिवेशन प्रतिनिधि उम्मेदवार ,सुरज जङ्ग राणा महाधिवेशन प्रतिनिधि उम्मेदवार (खस आर्य ),पुष्प मणि भण्डारी महाधिवेशन प्रतिनिधि उम्मेदवार, ,अर्जुन भण्डारी प्रदेश महाधिवेशन प्रतिनिधि उम्मेदवार,दुर्गा रेग्मी प्रदेश महाधिवेशन प्रतिनिधि उम्मेदवार,सागर गुरुङ तरुण दल पोखरा महानगर अध्यक्ष एवम महाधिवेशन प्रतिनिधि उम्मेदवार( जनजाति),ई सुर्य बहादुर पाण्डे प्रदेश महाधिवेशन प्रतिनिधि उम्मेदवार,विश्वराज लामिछाने प्रदेश महाधिवेशन प्रतिनिधि उम्मेदवार ,रुपा गाउँपालिका नेता लक्ष्मण थापा ,आनन्द सुवेदी ,रुपा ३ का सभापती बाबुराम ओझा ,नेपाली काङ्ग्रेस क्षेत्र नं १ प्रदेश क सचिव शिवराज अधिकारी,क्षेत्र नं १ क उपसभापति लक्ष्मी देवी पौडेल,गम बहादुर बि क क्षेत्रीय सदस्य ,नेपाल बिध्यार्थी संघ कास्की का पुर्ब सभापति एवम नेपाली काङ्ग्रेस का युबा नेता कल्याण बाबु भण्डारी, क्षेत्रिय प्रतिनिधि मोति गिरी क्षेत्रिय प्रतिनिधि रामचन्द्र घिमिरे , रण बहादुर भुजेल ,मिना कुमाल ,मादि गाउँ पालिका सचिव भोज बहादुर गुरुङ,मादी गाउँपालिका का जनप्रतिनिधि एवम नेपाली काङ्ग्रेस क्षेत्र नं १ प्रदेश ख का सचिव सरोज केसी एवम स्थानिय ,नेता कार्यकर्ता को उपस्थिति रहेको थियो ।नेता हरु ले आप्ना उम्मेदवारी प्रस्तुत गर्दै आ आप्ना धारणा ब्यक्त गरेका थिए।

Previous Post

कांग्रेस पोखरा महानगरको उपसभापतिमा नेता भण्डारीको उम्मेदवारी

Next Post

नयाँ सोच र युवा नेतृत्वको लागि उम्मेदवारी : तिवारी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
नयाँ सोच र नेतृत्वको लागि नगर सचिवमा तिवारीको उम्मेदवारी

नयाँ सोच र युवा नेतृत्वको लागि उम्मेदवारी : तिवारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?