• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

वस्तुगत संघ अन्तर्गतका व्यबसायीहरुले सदस्यमा ध्रुब बाबू भट्टराईलाई सघाउने

Ramsharan Nepali by Ramsharan Nepali
September 15, 2021
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
158
VIEWS
Share on FacebookShare on Twitter

भदौ ३०, लेखनाथ – लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमा सदस्य पदका उम्मेद्वार ध्रुव बाबु भट्टराईलाई सदस्य पदमा जिताउन वस्तुगत संघमा आवद्ध व्यबसायीहरुले सघाउने बताएका छन्।

बस्तुगत संघ अन्तर्गत वेगनासताल बजार व्यबस्थापन समिति, लेखनाथ होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथ, लेखनाथ फेब्रीकेटर्स एसोसियसन, लेखनाथ निर्माण व्यबसायी समिति, लेखनाथ फर्निचर व्यबसायी संघ तथा लेखनाथ हार्डवयर एसोसियसनको संयुक्त भेलाले सदस्य पदमा जिताउन ऐक्यबद्धता रहेको जनाएका छन् ।

व्यबसायिक हक हितको सुनिश्चितता, सक्षम नेतृत्व आजको आवश्यकता भन्ने नाराका साथ भट्टराई चुनावी मैदान उत्रेका छन्। बस्तुगत संघ अन्तर्गत करिब ४ सय व्यबसायी आवद्ध रहेका छन्।

आफु विजयी भए व्यवसायीहरुको समस्यालाई उद्योग वाणिज्य संघको माध्यमबाट सम्बन्धीत निकायमा पुर्याई समाधान गर्न पहल गर्ने, कृषि उपज खरिद विक्रि केन्द्रलाई पुर्ण रुपमा सञ्चालन गर्न जोड दिने र लेखनाथ क्षेत्रको पर्यटन र औधोगीक विकासका लागी विभिन्न योजना ल्याउने उनले वताएका छन ।

आई डि कन्स्ट्रक्सनका संचालक रहेका भट्टराई लेखनाथ उद्योग वाणिज्य संघको वर्तमान सदस्य तथा विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका छन् । उद्योग वाणिज्य संघको १३ औं महाधिवेशन यहि असोज २ गते हुँदैछ।

Previous Post

पोखरामा शुक्रबारदेखि विद्यालयहरु खुल्ने

Next Post

व्यबसायलाई प्रबिधि मैत्री बनाउन सदस्य पदमा उम्मेदवारी बास्तोला

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
व्यबसायलाई प्रबिधि मैत्री बनाउन सदस्य पदमा उम्मेदवारी बास्तोला

व्यबसायलाई प्रबिधि मैत्री बनाउन सदस्य पदमा उम्मेदवारी बास्तोला

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?