• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

व्यवसायको प्रर्वद्धन, स्तरोन्नती र पुर्न उत्थानका लागि मेरो उम्मेद्वारी : द्धितीय उपाध्यक्षका उम्मेद्वार बाँस्तोला

Lekhnath Khabar by Lekhnath Khabar
September 16, 2021
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ, २९ भदौ । यहि असोज २ गते हुन गईरहेको लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनको लागी वर्तमान कार्यसमितिका महासचिव गोपिचन्द्र बाँस्तोलाले द्धितीय उपाध्यक्षमा आफ्नो उम्मेद्वारी दर्ता गराएका छन ।

“सिर्जनशीलता, उद्यमशीलता र आर्थिक समृद्धि आजको आवश्यकता” भन्ने नारा लिएर चुनावी मैदानमा उत्रीएका बाँस्तोलाले २०६८ सालदेखी उप–समिति सदस्य हुँदै कार्यसमिति सदस्य, कोषाध्यक्ष, उप–महासचिव र महासचिव लगायतका भुमिकामा संघमा योगदान दिईसकेका छन ।

करिब १० वर्ष संघमा विताईसकेका बाँस्तोलाले लेखनाथ क्षेत्रमा औधोगिक क्षेत्रको व्यवस्था, कृषि र पर्यटनको विकास एवं कोरोना महामारीले थलिएका व्यवसायको पुर्न उत्थानलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन ।

पोखरा २७ डाडाकोनाकमा संचालित कृषि उपज तथा खरिद बिक्री केन्द्रलाई व्यबस्थित गर्ने चुनौती देखि पर्यटकको केन्द्र वेगनास र रहेका सात ताल लाई  प्रवर्द्धन गर्न विभिन्न निकाय संग समन्वय गर्ने मुख्य जिम्मेवारी रहेको बास्तोला बताउँछन्।

निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको बताउँदै उनले भने–“मैले हरेक व्यवसायीहरुका पिर मर्कामा प्रत्यक्ष रुपमा सहभागी भएर साथ दिएको छु भने उनीहरुका समस्याहरुलाई पनी नजिकबाट नियाल्ने मौका पाएको छु । त्यसैले पनि उहाँहरुले यसपालिको निर्वाचनमा मलाई पुनः संघमा रहेर काम गर्ने मौका दिनुहुनेछ भन्ने कुरामा विश्वस्त छु ।”

संघमा सम्पुर्ण व्यवसायीहरुको एकता रहेका कारण देशकै “क” वर्गको उत्कृष्ट वाणिज्य संघ बन्न सफल भएको वताएका बाँस्तोलाले आगामी दिनहरुमा यो एकतालाई अझै मजबुत बनाएर लैजाने कार्यमा निरन्तर जुट्ने वताएका छन ।

पेशाले हार्डवेयर व्यवसायी रहेका बाँस्तोला लेखनाथ हार्डवेयर एसोसियसनको सल्लाहकार हुन भने लेखनाथ सामुदायीक सेवा केन्द्रका आजीवन सदस्यको रुपमा सामाजीक क्षेत्रमा संलग्न छन । संघको २५ औं साधारणसभा तथा १३ औं महाधिवेशन यहि असोज १ र २ गते तोकिएको छ

Previous Post

खुदी खोलाको टेण्टर आह्वान पछि स्थानीयको विरोध प्रर्दशन

Next Post

लेखनाथ हार्डवेयर एसोसियसन को अधिवेशन असोज २३ मा हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post

लेखनाथ हार्डवेयर एसोसियसन को अधिवेशन असोज २३ मा हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?