• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ जेसिजद्धारा स्वास्थ्य सामग्री वितरण

Lekhnath Khabar by Lekhnath Khabar
August 28, 2021
in समाचार, स्थानीय
0
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ११ भदौ । लेखनाथ जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्र्तगत शुक्रबार स्वास्थ्य सामग्री वितरण गरेको छ । क्लवले पोखरा–२७ स्थित कोभिड उपचार केन्द्रमा मास्क, सेनीटाईजर, तातो पानी तताउने डिस्पेन्सर, जार लगायतका सामग्री सहयोग गरेको हो ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै पोखरा–२७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङ्गले क्लवले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

यस्तै सहयोग सामग्री ग्रहण गर्दै कोभिड उपचार केन्द्रकी ईञ्चार्ज प्रतिमा कोईरालाले धन्यवाद व्यक्त गर्दै विषम परिस्थितिमा अन्य संघसंस्थाहरुबाट पनि सहयोगको अपेक्षा गरेको वताईन ।

कार्यक्रममा लेखनाथका जेसीजका पुर्व अध्यक्ष विनोद प्रसाद लामिछाने, लेखनाथ सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा का अध्यष त्रिलोचन लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्लवका अध्यक्ष नवराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक रेजन जिसीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव चन्द्रप्रकाश ढुंगाना र धन्यवाद ज्ञापन निर्वतमान अध्यक्ष चिरञ्जीवी न्यौपानेले गरेका थिए ।

Previous Post

४० वर्षको कम्युनिष्ट राजनीति छोडेर काँग्रेसमा प्रवेश

Next Post

लेउवा संघको ईतिहासमै पहिलो पटक महासचिव पदमा महिलाको उम्मेद्वारी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लेउवा संघको ईतिहासमै पहिलो पटक महासचिव पदमा महिलाको उम्मेद्वारी

लेउवा संघको ईतिहासमै पहिलो पटक महासचिव पदमा महिलाको उम्मेद्वारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?