• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेउवा संघको ईतिहासमै पहिलो पटक महासचिव पदमा महिलाको उम्मेद्वारी

Lekhnath Khabar by Lekhnath Khabar
August 28, 2021
in समाचार, स्थानीय
0
0
SHARES
311
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १२ भदौ । लेखनाथ उद्योग वाणिज्य संघको ईतिहासमै पहिलो पटक महासचिव पदमा महिलाको उम्मेद्वारी परेको छ । संघको आसन्न १३ औं महाधिवेशनमा महासचिव पदमा पोखरा–३२ की मेनुका श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी हुन ।

वि. सं.२०७० सालमा कार्यसमिति सदस्य हुँदै उद्योग वाणिज्य संघ प्रवेश गरेकी श्रेष्ठ ३ कार्यकाल कार्यसमिति सदस्य बनेर निरन्तर संघलाई महत्वपुर्ण योगदान दिएकी छिन ।

उम्मेदवारी दर्ता गरेसँगै आफुले संघमा रहेर बटुलेको अनुभवलाई प्रयोग गर्दै आगामी दिनहरुमा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्दै स्वरोजगार तथा व्यवसायी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन ।

सृजनशिलता र उद्यमशिलता, आर्थिक सम्मृद्धि, सामाजीक रुपान्तरणको आवश्यकता भन्ने नारा लिएर चुनावी प्रचार प्रसारमा उत्रिएकी श्रेष्ठले कार्यसमिति सदस्य पदमा रहँदा सामाजीक संघ संस्था समन्वय समिति, महिला उद्यमी परिचालन उप–समिति संयोजक लगायतका समितिमा बसेर महत्वपुर्ण योगदान दिंदै आएका छन ।

व्यवसायीहरुको समस्यालाई बुझेर व्यवसायीको हक हितका लागी काम गर्ने, बेरोजगारलाई स्वरोजगार तथा व्यवसायी बनाउने, विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर संघलाई मजबुत बनाउन पहल गर्ने प्रतिवद्धता सहित महासचिव पदमा उम्मेद्वारी दिएको श्रेष्ठले वताएकी छिन ।

‘कोरोना महामारीका कारण व्यवसायीहरु मर्कामा परेको वताउँदै आफु नेतृत्व तहमा पुगेपछि स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरी व्यवसायीका समस्या समाधान गर्न पहल गर्नेछु’ –श्रेष्ठले भन्छिन ।

पोखरा –३२ मा एम डि हस्तकला उद्योग सञ्चालन गर्दै आएकी श्रेष्ठको मनिता एण्ड मिलन सपिङ्ग सेन्टर तथा मियोन ट्राभल एण्ड टुर्स व्यवसाय रहेको छ । विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेकी श्रेष्ठले महासचिवको पदमा उपेन्द्रराज सुवेदी (राजु) सँग प्रतिष्पर्धा गर्नुपर्ने भएको छ ।

संघको २५ औं साधारण सभा तथा १३ औं महाधिवेशन यहि भदौ १८ र १९ गते हुने तालिका सार्वजनिक भएको छ ।

Previous Post

लेखनाथ जेसिजद्धारा स्वास्थ्य सामग्री वितरण

Next Post

मैत्रीपुर्ण फुटबलको उपाधि पत्रकार मञ्चलाई

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
मैत्रीपुर्ण फुटबलको उपाधि पत्रकार मञ्चलाई

मैत्रीपुर्ण फुटबलको उपाधि पत्रकार मञ्चलाई

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?