• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

पोखराका गणेशबहादुर भट्टराईसहित दर्जन पर्यटन व्यवसायी कांग्रेसमा प्रवेश

Lekhnath Khabar by Lekhnath Khabar
August 27, 2021
in राजनीति, समाचार
0
0
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा चर्चित पर्यटन व्यवसायी तथा पूर्व उपमेयर गणेशबहादुर भट्टराई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनलाई पोखराको भावी मेयरको रुपमा हेरिएको छ ।

यसैगरी पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईका साथै धर्मेन्द्र कुमार वाटाजु, अशोक कुमार भण्डारी, जीवन भट्टराई, ई. विकास भट्टराई, ई. विषेश थापा, जयराम तिमिल्सिना, सुनिल बहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई, च्याम बहादुर गुरुंग र अमृत ढकाल पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरु सबैलाई प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।

Previous Post

संघमा बटुलेको लामो अनुभव प्रयोग गर्नेछु : वरिष्ठ उपाध्यक्षका उम्मेदवार अधिकारी

Next Post

४० वर्षको कम्युनिष्ट राजनीति छोडेर काँग्रेसमा प्रवेश

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
४० वर्षको कम्युनिष्ट राजनीति छोडेर काँग्रेसमा प्रवेश

४० वर्षको कम्युनिष्ट राजनीति छोडेर काँग्रेसमा प्रवेश

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?