• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ जेसिजद्धारा खाद्यान्न तथा स्टेशनरी वितरण

Lekhnath Khabar by Lekhnath Khabar
August 26, 2021
in समाचार, स्थानीय
0
0
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १० भदौ ।
लेखनाथ जेसिजले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बिहिबार खाद्यान्न तथा स्टेशनरी सामग्री वितरण गरेको छ । क्लवले पोखरा १४ चाउथेमा रहेको ‘सनसाईन होम नेपाल’ मा आश्रित अनाथ बालबालिकाहरुका निम्ति खाद्यान्न तथा स्टेशनरी प्रदान गरेको हो ।

खाद्यान्न तथा स्टेशनरी सहयोग हस्तान्तरण गर्दै लेखनाथ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष छत्रधर आत्रेयले क्लवले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए । उनले अनाथ बालबालिकाहरुको लागी आफ्नो तर्फबाट नगद ५ हजार रुपैंया सहयोग प्रदान गरेका थिए ।

सहयोग सामग्री ग्रहण गर्दै लेखनाथ जुनियर जेसिजका सदस्य समेत रहेका ‘सनसाईन होम नेपाल’ का संरक्षक सुनिल रानाभाटले क्लवलाई धन्यवाद व्यक्त गर्दै अन्य संघसंस्थाहरुको तर्फबाट पनि सहयोगको अपेक्षा रहेको वताएका थिए ।

कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक कृष्ण तिवारीले कार्यक्रमको उद्धेश्यमाथी प्रकाश पारेका थिए भने लेखनाथका जेसीजका पुर्व अध्यक्ष सन्दिप ढुंगाना, मातृशाखा पोखरा जेसीजका अध्यक्ष किरण केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्लवका अध्यक्ष नवराज पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक प्रकाश राईभाटले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव चन्द्रप्रकाश ढुंगानाले गरेका थिए ।

Previous Post

साताको अन्तिम दिन बिहिबार शेयर बजार साढे १७ अङ्कले बढ्यो

Next Post

माया ब्रिटिस एजुकेशनद्वारा सामाजिक उत्तरदायित्व वहन गर्दै मास्क वितरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
माया ब्रिटिस एजुकेशनद्वारा सामाजिक उत्तरदायित्व वहन गर्दै मास्क वितरण

माया ब्रिटिस एजुकेशनद्वारा सामाजिक उत्तरदायित्व वहन गर्दै मास्क वितरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?