• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत, अन्य पदमा चुनाव हुने

खुला, महिला, संस्थागत र एसोसियट गरी १२ पदको लागी ३० जना मैदानमा

Lekhnath Khabar by Lekhnath Khabar
August 24, 2021
in अर्थ खबर, समाचार, हेडलाईन
0
0
SHARES
502
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, भाद्र ८ – लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेय सर्वसम्मत भएका छन् । मंगलवार उम्मेद्वारी दर्ता कार्यक्रम संगै अध्यक्ष पदमा आत्रेय बाहेक सो पदमा अरुको उम्मेद्वारी नपरेपछी विधानत उनि स्वत अध्यक्ष हुने भएका हुन् ।

अन्य पदमा भने निर्वाचन हुने भएको छ । वरिष्ठ उपाध्यक्षमा बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बिनोद श्रेष्ठ तथा अघिल्लो कार्यसमितिका महासचिव भरत कुमार अधिकारी बिच प्रतिष्पर्धा हुने भएको छ। आगामी अध्यक्षको रुपमा प्रमुख दावेदार हुने वरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिष्पर्धा हुने व्यबसायी बताउंछन ।
त्यस्तै प्रथम उपाध्यक्षमा उम्मेदवार राजेन्द्र ओझा संग पुर्व द्वितीय उपाध्यक्षमा प्रकाश लाल श्रेष्ठले प्रतिष्पर्धा गर्नेछन । द्वितीय उपाध्यक्षमा शैलेन्द्र मोहन भट्टराई तथा गोपिचन्द्र बास्तोला बिच चुनाव हुनेछ । यता महासचिव पदमा बर्तमान उपमहासचिव उपेन्द्र सुवेदी राजु कार्यसमिति सदस्य मेनुका श्रेष्ठ बिच कडा प्रतिष्पर्धा हुने भएको छ ।

No description available.

यता उपमहासचिव पदमा भने वर्तमान कार्यसमिति कोषाध्यक्ष जानुका पराजुली र कार्य समिती सदस्य धिरजकुमार श्रेष्ठ बिच प्रतिस्पर्धा हुने भएको छ। महिला उम्मेदवार भएकै कारण पराजुलीको पल्ला भारी हुने देखिए पनि श्रेष्ठले कडा टक्कर दिने देखिन्छ।

सबैभन्दा धेरै उम्मेदवार आकांक्षी रहेको कोषाध्यक्ष पदमा रामजी पौडेल, भिम बहादुर नेपाली ‘काईला’, भरत ओझा र दिल कुमारी दाहाल ‘सन्ध्या’ बिच कडा प्रतिष्पर्धा हुने भएको हो ।

यता आठ खुल्ला सदस्य, दुई महिला सदस्य ,एक संस्थागत सदस्य र एक एशोसियट सदस्य गरि १२ जनाको लागि ३० जनाको उमेदवारी परेको छ। यो हालसम्म कै सबै भन्दा धेरै उम्मेदवार रहेका छन् ।
आठ खुल्ला सदस्यको लागी टिकाराम सापकोटा, भरत थापा, निर्मल पौडेल, हरि वस्ताकोटी, माधव तिवारी, ईन्दिरा रोक्का, प्रमोद भण्डारी, राजन कल्याण बडगामी, पुष्पमणि भण्डारी, ध्रुब बावु भटराई, खेमराज बराल, जिवन तिवारी, विक्रम कर्माचार्य, राधाकृष्ण अधिकारी, कृष्ण बहादुर अधिकारी, सुरेन्द्र त्रिपाठी, ईन्द्र बहादुर थापा, विरेन्द्र भण्डारी, कुलबहादुर रानाभाट, बुद्धि प्रसाद बास्तोला र लक्ष्मी प्रसाद ढुंगाना चुनावी मैदानमा उत्रेका छन ।
दुई जना महिला सदस्यको लागी गंगा मल्ल, तुलसी थापा क्षेत्री, शान्ति कुमारी खनाल, बुद्धि कुमारी मगर र रञ्जना बराल विच प्रतिष्पर्धा हुने भएको छ ।
एक संस्थागत सदस्यको लागी राम बहादुर गुरुङ र महेश्वर आचार्यको उम्मेदवारी परेको छ भने एक एशोसियट सदस्यको लागी विरेन्द्र बानियाँ र मेघराज पौडेल बिच प्रतिष्पर्धा हुने भएको छ ।
अध्यक्ष संगै पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष रहने व्यवस्था छ । संस्थागत सदस्य १ जना, एसोसिएसन सदस्य १ जना, महिला आरक्षण २ जना र ८ जना खुल्ला सदस्यका लागि निर्वाचन हुनेछ । ३ जना सदस्य मनोनित हुनेछन् भने मनोनित आमन्त्रित सदस्य २ जना रहनेछन् । बढीमा ७ जना सल्लाहकार रहने व्यवस्था छ । संघमा हाल १ हजार ७ सय ५१ व्यबसायी आवद्ध रहेका छन्।

No description available.

No description available.

Previous Post

लेउबा संघको १३ औं महाधिवेशन: डेमोक्रेटिक भर्सेज कम्युनिस्ट !

Next Post

लेउवा संघको अध्यक्षमा आत्रेय सर्वसम्वत

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
लेउवा संघको अध्यक्षमा आत्रेय सर्वसम्वत

लेउवा संघको अध्यक्षमा आत्रेय सर्वसम्वत

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?