• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

रोट्रयाक्ट क्लब अफ लेखनाथद्धारा बृन्दाबन धामलाई सहयोग

Ramsharan Nepali by Ramsharan Nepali
July 8, 2021
in समाचार, स्थानीय
0
0
SHARES
193
VIEWS
Share on FacebookShare on Twitter

असार २४, लेखनाथ । रोट्रयाक्ट क्लब अफ लेखनाथले पोखरा–२७ मा अवस्थित श्रीकृष्ण प्रणामी बृन्दाबन धाममा खाद्यान्न सामग्री एवं स्टेशनरी सामान सहयोगस्वरुप प्रदान गरेको छ ।

क्लवका पुर्व अध्यक्ष एवं रोटा बर्ष २०२१–२०२२ का क्लब सल्लाकार रो. सुजन न्यौपानेको शुभ–जन्मोत्सवको अवसरमा उक्त सहयोग गरेको हो ।

कार्यक्रममा बोल्दै न्यौपानेले जन्मदिनको अवसरमा बालबालिकालाई सहयोग गर्न पाउँदा गौरव महशुस गरेको भन्दै आगामी दिनमा अझै थप सहयोग गर्ने वताएका थिए ।

यस्तै क्लवका अध्यक्ष गोपि तिवारीले क्लबको उद्धेश्यनै समाजमा यस्तै सहयोग गर्दै क्लबका सदस्य बिच भाइचारा गराउनु रहेको बताएका थिए ।

कार्यक्रममा श्रीकृष्ण प्रणामी बृन्दाबनका अध्यक्षले क्लबले गरेको कार्य बाट आफु निकै खुशी भएको तथा बालबालिका हरुलाई अनलाइन प्रबिधीबाट अध्यन गराउन मुस्किल भैरहेको वताउँदै केही थान कम्प्युटर आबश्यक रहेको कुरा जानकारी गराएका थिए ।

क्लवका अध्यक्ष गोपि तिवारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत अध्यक्ष सल्लाहकार अर्जुन भण्डारीले र कार्यक्रमको सञ्चालन सचिब प्रभात न्यौपानेले गरेका थिए ।

Previous Post

तरुण विभागको गण्डकी प्रदेश सदस्यमा अर्जुन गुरुङ मनोनीत

Next Post

रानाभाटको पहलमा क्यान्सर पिडित दिप्तीलाई दुई लाख

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
रानाभाटको पहलमा क्यान्सर पिडित दिप्तीलाई दुई लाख

रानाभाटको पहलमा क्यान्सर पिडित दिप्तीलाई दुई लाख

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?