• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

विपि राहतकोष मार्फत नागरीक परोपकारलाई आर्थिक सहयोग हस्तान्तरण

Lekhnath Khabar by Lekhnath Khabar
June 9, 2021
in समाचार, स्थानीय
0
0
SHARES
151
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २६ जेठ । पोखरा महानगरपालिका वडा नंं ३० मा स्थापना भएको नागरीक परोपकार समन्वय संस्थालाई वि.पि.राहतकोष जिल्ला कार्यसमिति कास्की मार्फत आर्थिक सहयोग प्रदान गरिएको छ ।

विपतमा परेकालाई यथासक्य सहयोग गर्ने उद्देश्यका साथ स्थापना भएको नागरीक परोपकार समन्वय संस्थालाई नेपाली कांग्रेस नगर सभापति राजेन्द्रमणि लामिछानेले एक समारोहका विच र्सस्थाका अध्यक्ष राजेन्द्र ओझालाई रु. ३० हजार रुपैयाको नगद चेक हस्तान्तरण गरेका हुन् ।

शव वाहान व्यवस्थापनको लागि रकम हस्तान्तरण गर्दे नेपाली कांग्रेस नगर सभापति राजेन्द्र मणि लामिछानेले सरकारात्मक सोचका लागि जिवनमा संकटको घडिमा हरेक व्यक्ति संघ संस्थालाई वि.पि. राहत कोष जिल्ला कार्य समिति मार्फत सहयोग गरेको औल्याउदै हरेक संस्थाको सहयोगका लागि नेपाली कांग्रेस सदैव सकारात्मक सोचका अगाडी बढेको कुरामा जोड दिए ।

सोही अवसरमा संस्थाका संरक्षक एवं पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोख्रेलले साझा सम्पत्ती साझा भएकाले सवैले आआफ्नो तर्फवाट शुद्ध मन र वचनले संस्थालाई सहयोग गर्नु पर्ने धारणा राखे ।

नागरीक परोपकार समन्वय संस्थाका अध्यक्ष राजेन्द्र ओझाले विपत अवस्थामा जन्मेको संस्थालाई विस्तारै अगाडी बढाउने क्रममा विभिन्न सहयोगी मनले सस्थाको सव वाहन ( एम्वुलेन्ुस) व्यवस्थापनका लागि गरेको सहयोगको प्रशसां गर्दे आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्दै संस्थाको भवन निमार्ण कार्य भइरहेको र संस्थाले मानविय जिवनमा आइपर्ने हरेक समस्याको समधानका लागि सदैव लाग्ने छ उनको जोड थियो । भने संस्थाका सचिव रामराज अधिकारीले कार्यक्रमको संचालन गरेका थिए ।

Previous Post

“जेसिज प्रतिभा” कार्यक्रम सम्पन्न

Next Post

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?