बैसाख १४,लेखनाथ
कास्की जिल्ला मादी गाउँपालिका तारकाङ स्थित ध्रुव माबीका विद्यार्थी र शिक्षक गरि २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
मादी गाउँपालिका प्रवक्ता लाल प्रसाद गुरुङ फेसबुक स्टाटस मार्फत संक्रमणपछि बिद्यालयहरु एक हप्ताको लागि बन्द गरिएको जानकारी दिएका छन् ।
यसअघी सोही विद्यालयमा ३ जनामा कोरोना संक्रमण देखिएपछि एकसय जनामा गरिएको पिसिआर परीक्षणमा मंगलबार २१ जनामा संक्रमण पुष्टी भएको हो ।
Discussion about this post