चैत्र १२,पोखरा ।
पोखरामा थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरा महानगरकापालिकामा थपिएका ९ संक्रमितसँगै प्रदेशमा संक्रमितको संख्या १६ हजार ४५१ पुगेको छ ।
पछील्लो समय पोखराका बिभिन्न वडामा कोरोना संक्रमितको सङ्ख्या बड्दो छ ।







Discussion about this post