• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

खास्टेतालमा महोत्सव हुने

Lekhnath Khabar by Lekhnath Khabar
March 17, 2021
in समाचार, स्थानीय
0
0
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ४ चैत्र ।
आन्तरिक पर्यटन प्रवद्धनमा सहयोग पुग्ने गरि खास्टे तथा न्यूरेनीताल किराना खरानेफाँटमा यही चैत्र १२ देखी २२ गतेसम्म हुने भएको छ ।

‘खास्टेताल महोत्सवमा जाऔँ प्रकृति र संस्कृतिमा रमाऔं’ भन्ने मुल नाराका साथ पोखरा–२६ को लेखनाथमा हुने प्रथम खास्टे ताल महोत्सब–२०७७ को तयारी तिव्र रुपमा अगाडी वढेको छ ।

महोत्सवको तयारीमा स्थानियवासी सक्रियताका साथ अगाडी वढेको महोत्सवका सह संयोजक शिवहरी ढुगानाले जानकारी दिएका छन् ।
खास्टे तथा न्युरेनी ताल संरक्षण समितिको अग्रसरता र राष्ट्रिय संगीतकर्मी संघ कास्कीको सहकार्यमा हुन लागेको महोत्सवलाई सफल पार्न विभिन्न ३२ वटा उपसमिति गठन गरिएको छ ।

तालको संरक्षण गर्दै आय आर्जनका लागी माछा पालन समेत गरीदै आएको खास्टे तथा न्यूरेनीतालको प्रचार प्रसारमा सहयोग पुग्ने गरी महोत्सवको आयोजना गरिएको सचिवालय ब्यवस्थापन उप समितिका संयोजक विष्णुहरि ढुगानाले जानकारी दिए ।

महोत्सवमा नेपालका चर्चित गायक, गायिकाको बेजोड प्रस्तुती समेत रहने छ भने, यस महोत्सवमा माछा तथा कृषी प्रदर्शनी लगाएतका मनोरञ्जनात्मक कार्यक्रमहरु हुने ताल संरक्षण समितिका अध्यक्ष तथा महोत्सवका मुल संयोजक हरिप्रसाद अधिकारीले जानकारी दिए ।

 

Previous Post

बिकन एजुकेसन एण्ड भिसा सर्भिसेजको ‘बिकन स्कलरसीप एण्ड एडमिसन डे’

Next Post

मेडिकल कलेज बनाउने अभियानमा जुटौं : उप कुलपति अर्याल

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
मेडिकल कलेज बनाउने अभियानमा जुटौं : उप कुलपति अर्याल

मेडिकल कलेज बनाउने अभियानमा जुटौं : उप कुलपति अर्याल

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?