• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथमा खास्टेताल महोत्सव हुने

Lekhnath Khabar by Lekhnath Khabar
March 15, 2021
in समाचार, समाज
0
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ,२ चैत ।

खास्टे न्यूरेनि जाँउ तालमा रमाऔ भन्ने मुल नाराका पोखरा २६ लेखनाथमा यहि चैत्र १२ देखि २२ गतेसम्म प्रथम खास्टे ताल महोत्सब –२०७७ हुने भएको छ ।

कोरना भाईरसका कारण स्थानिय स्तरमा कुनै पनि मेला महोत्सव नभईरहेको अवस्थमा लेखनाथ महोत्सव कै झल्को मेटाउने र आन्तरिक पर्यटन प्रवद्धनमा सहयोग पुग्ने गरि खास्टे तथा न्यूरेनीताल किराना खरानेफाँटमा खास्टेताल महोत्सव गरिने भएको हो ।

खास्टे तथा न्युरेनी ताल संरक्षण समितिको अग्रसरता र राष्ट्रिय संगितकर्मि संघ कास्कीको सहकार्यमा हुन लागेको महोत्सवलाई सफल पार्न विभिन्न ३२ वटा उपसमिति सहित संरक्षण समितिका अध्यक्ष हरि प्रसाद अधिकरीको संयोजकत्वमा एक हजार पाँच सय एक सदस्य मुल समारोह समिति गठन गरि तयारीलाई अगाडी वढाईएको छ ।

ताल संरक्षण समितिसगँ आवद्ध सात सय ३२ आजिवन सदस्य र विभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधीहरु रहने गरि मुल समारोह समिति गठन गरिएको हो भने तालको संरक्षण गर्दै आय आर्जनका लागि माछा पालन समेत गरिदै आएको खास्टे तथा न्यूरेनीतालको प्रचार प्रसारमा सहयोग पुग्ने गरि महोत्वस गर्न लागेको अध्यक्ष अधिकारीको भनाई रहेको छ ।

महोत्सव तयारीका सम्वन्धमा सनिवार राखिएको भेलामा पोखरा महानगर पालिका वडा नम्बर २६का वडा अध्यक्ष नारायण प्रसाद वरालले यसलाई सफल बनाउन कुनै कसर नराख्ने बताए भने वडा नम्बर २८का वडा अध्यक्ष निर्मल दियालि र वडा नम्बर २९का वडा अध्यक्ष चेत बहादुर गुरूङले यो महोत्वलाई आफनै चाडवाडको रुपमा सम्झेर अगाडी वढ्न सवैमा अनुरोध गरेका थिए ।

महोत्सवमा नेपालका चर्चित गायक ,गायिकाको प्रस्तुति समेत रहने छ भने यस महोत्सवमा माछा तथा कृषि प्रदर्शनी लगाएतका मनोरञ्जनात्मक कार्यक्रमहरु हुने ताल संरक्षण समितिका सचिव ईश्वरी प्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।

Previous Post

लेउवा संघले दियो मृत्युको राहत रकम

Next Post

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको अध्यक्षमा बिनोद पहाडी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
राष्ट्रिय दलित पत्रकार संघ, नेपालको अध्यक्षमा बिनोद पहाडी

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको अध्यक्षमा बिनोद पहाडी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?