• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

स्वरेकको एम्वुलेन्स अक्षयकोषमा नारायण शर्मालेगरे १ लाख सहयोग

Lekhnath Khabar by Lekhnath Khabar
March 4, 2021
in समाचार, समाज
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,फागुन २०
स्याङ्जा स्वरेकमा सञ्चालित एम्वुलेन्स सञ्चालानार्थ निर्माण गरिएको अक्षयकोषमा नारायण शर्माले नगद १ लाख सहयोग गर्नुभएको छ ।
पर्यटकीय ठाउँ स्वरेकमा नमुना स्वरेक सहयोग समाज कतार र नमुना स्वरेक सहयोगी समाज स्याङ्जाले संयुक्तरुपमा संचालन गरेको एम्वुलेन्स अक्षयकोषमा शर्माले एक लाख नगद सहयोग गर्नुभएको हो । एम्वुलेन्सलाई दिगो रुपमा संचालन गर्न सहयोग पुर्याउने उद्देश्यले अक्षयकोषमा सहयोग गरेको शर्माले बताउनु भयो ।
स्याङ्जा जिल्लाको काफलडाँडा जन्म घर भई वालिङमा बस्दै आउनुभएका शर्मा हाल कतारमा ब्यवसाय गर्दे आउनु भएकोछ । कोभिडको वेला जिल्लामै उत्कृष्ट सेवा दिएको एम्वुलेन्स अक्षयकोषमा सहयोग गर्न पाउदा खुसीलागेको शर्माले बताउनु भयो । विदेशमा रहेरपनि जिल्लाको विभिन्न धार्मिक तथा सामाजिक संघसस्थामा सहयोग गर्दे आउनुभएका शर्माले ग्रामिण क्षेत्रबाट एम्वुलेन्स सञ्चालन गर्न चुनौती भएकोले सहज बनाउन आफुले अभियानमा हातेमालो गरेको बताउनु भयो ।
अभियानका संयोजक भेषराज पराजुलीले अक्षयकोष निर्माणमा शर्माले अहिले सम्मकै सवै भन्दा बढी रकम सहयोग गरेर आफुहरुको अभियानमा साथ दिएको बताउनु भयो । पराजुलीले यस अगाडि रकम घोषणा गरेर विभिन्न कारणले सहयोग नगरेकाहरु समेत जति सक्दो रकम सहयोग गर्न आग्रह गर्नुभएको छ । नमुना स्वरेक सहयोगी समाज स्याङ्जाका अध्यक्ष घनश्याम पाण्डेयले कम्तीमा १० लाख अक्षयकोष बनाउने सोच सहित शुरु गरेको अभियानमा शर्माले गरेको सहयोगसंगै अक्षयकोषमा ७ लाख ६७ हजार रकम पुगेको बताउनु भयो । समाजका उपाध्यक्ष यमलाल शर्मा पंगेनीले सवै सहयोगलेनै स्वरेकको एम्वुलेन्स उत्कृष्ट तरिकाले सञ्चालन गर्न सहज भएको बताउनु भयो । समाजका सचिव इन्द्र प्रसाद पराजुलीले आफुहरु निस्वार्थ रुपमा समाजलाई सहयोग गर्ने उद्देश्यले एम्वुलेन्स सञ्चाल गरेकोले स्वरेक मात्रै नभएर स्वरेक बाहिरबाट पनि उदारणिय सहयोग मिलेको उहाँको भनाई थियो ।

Previous Post

पत्रकार अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार

Next Post

एन प्याव्सनको अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता शुरु

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
एन प्याव्सनको अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता शुरु

एन प्याव्सनको अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता शुरु

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?