• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पत्रकार अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार

Lekhnath Khabar by Lekhnath Khabar
March 4, 2021
in समाचार, स्थानीय
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

दुर्गाप्रसाद पौडेल
पोखरा २०, फागुन
पोखराका पत्रकार कमल पौडेल अथकलाई स्याङ्जामा मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । स्याङ्जाको पुतलीवजार नगरपालिका ५ पवैगौंडेमा अवस्थित शितला माविको यही फागुन २२ गते हुने ४७ औं वार्षिकोत्सवको अवसरमा पत्रकार अथकलाई सो पुरस्कार प्रदान गरिने भएको हो ।
विद्यालयका अभिवावक स्वर्गीय मानवहादुर कृष्णकुमारी स्मृति ट्रष्टद्धारा स्थापित र विद्यालयद्धारा सञ्चालित सो पुरस्कारको राशी नगद रु १० हजार, दोसल्ला र सम्मान पत्र रहेको छ । विगत दुइ दशकदेखि पोखरामा पत्रकारिता गर्दै आएका अथकलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार छनौट समितिका संयोजक शैलेन्द्रजंघ कार्कीले जानकारी दिएका छन् ।
सो पुरस्कारवाट पुरस्कृत हुने पोखराका पत्रकार अथक रेडियो सराङ्कोटका समाचार प्रमुख तथा समयदृष्टि अनलाइनका सम्पादक समेत रहेका छन् । २०६८ सालदेखि यो पुरस्कार वार्षिक रुपमा वितरण गर्दै आएको ट्रष्टका संरक्षक प्रकाशजंग कार्की र प्रतापजंग काकीले जानकारी दिएका छन् ।
सो अवसरमा साहित्य तर्फको पुरस्कार डा यामवहादुर पौडेल क्षेत्रीलाइ प्रदान गरिने विद्यालयले जनाएको छ । सो पुरस्कारको राशी पनि नगद रु १० हजार, दोसल्ला र सम्मान पत्र रहेको छ । कार्यक्रममा ट्रष्टद्धारा संञ्चालित विभिन्न गरी ४१ हजार वरावरको पुरस्कार प्रदान गरिने जानकारी दिईएको छ ।
कार्यक्रममा क्यालिफोनिर्यामा रहेका इन्जिनियरद्धय विवेक जंग कार्की र अजय श्रेष्ठले विद्यालयलाई माष्टर प्रोजेक्ट हस्तान्तरण गर्नेछन् । त्यस्तै सोही दिन इन्जिनियर विवेक जंघ कार्कीले गतवर्षको एसइइमा उत्कृष्ट अंक ल्याउने एक विद्यार्थीलाई ५ हजार नगद प्रदान गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक भीमप्रसाद शर्माले जानकारी दिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रवहादुर कार्कीको उपस्थितिमा पुरस्कार छनौट समितिका संयोजक शैलेन्द्रजंग काकी, सदस्य सचिव भीमप्रसाद शर्मा र वडाध्यक्ष रामचन्द्र रेग्मीले उक्त प्रतिभा चयन गरेको विद्यालयले जानकारी दिएको छ ।

Previous Post

बिटी कपमा प्रिक्वाटरका खेल सम्पन्न, शुक्रबार क्वाटरफाईनल

Next Post

स्वरेकको एम्वुलेन्स अक्षयकोषमा नारायण शर्मालेगरे १ लाख सहयोग

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
स्वरेकको एम्वुलेन्स अक्षयकोषमा नारायण शर्मालेगरे १ लाख सहयोग

स्वरेकको एम्वुलेन्स अक्षयकोषमा नारायण शर्मालेगरे १ लाख सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?