• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

ब्रदरवुडलाई देश्ना चन्द स्मृति भेट्रान्स फुटबलको उपाधि, मनोज बने सर्बाेत्कृष्ट खेलाडी

Lekhnath Khabar by Lekhnath Khabar
February 27, 2021
in समाचार
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ः पोखरा महागरपालिका १ पुरानो टुडिखेलमा सम्पन्न ‘दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ को उपाधि ब्रदरवुड भेट्रान्सले जितेको छ ।

ईन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा पुरानो टुडिखेलमा आज (शनिबार) सम्पन्न फाईनल खेलमा गार्डेन भेट्रान्सलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै ब्रदरवुड च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेसँगै ब्रदरवुडले शिल्ड, मेडल सहित नगद रु ७० हजार प्राप्त गर्याे । भने उपविजेता बनेको गार्डेनले शिल्ड, मेडल सहित ४० हजारमा चित्त बुझायो ।

कुल १८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा ब्रदरवुडका मनोज गुरुङ घोषित हुदै ट्रफी प्राप्त गरे साथमा गुरुङ दाम्पत्यलाई रुपाकोट रिसोर्टको तर्फबाट वान नाईट स्टे अफर समेत प्रदान गरेको छ ।

त्यस्तै विधागत तर्फ उत्कृष्ट डिफेण्डरका रुपमा गार्डेनका विकास गुरुङ, र उत्कृष्ट मिडफिल्डरका रुपमा सोही क्लबकै मन बहादुर गुरुङ, उत्कृष्ट गोलरक्षकका रुपमा ब्रदरवुडका रिम पुन र उत्कृष्ट स्ट्राईकरका रुपमा सोही टिमकै मनोज गुरुङ घोषित हुदै ट्रफी प्राप्त गरे । भने सर्वाधिक गोलकर्ताको पुरस्कार भ्याली स्पोर्टस्का विजय गुरुङले हात पारे ।

यसैगरी अनुशासित टिमको उपाधि गोर्खा अल्टिमेट फिटनेश सेन्टरले प्राप्त गर्याे । यसअघि फाईनल खेल गोल रहित भएपछि ट्राईबेकरमा धकेलिएको थियो ।

प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई कार्यक्रममा प्रमुख अतिथि समेत रहेका स्वर्गीय देश्ना चन्दका पिता विवेक चन्द, उत्साह चन्द, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, आयोजनक संस्थाका सल्लाहकारहरु, अध्यक्ष लगायतले पुरस्कार वितरण गरेका थिए ।

Previous Post

खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव

Next Post

लियो क्लब अफ लेखनाथ सहाराको सरसफाइ अभियान

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लियो क्लब अफ लेखनाथ सहाराको सरसफाइ अभियान

लियो क्लब अफ लेखनाथ सहाराको सरसफाइ अभियान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?