• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राष्ट्रिय

खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव

Lekhnath Khabar by Lekhnath Khabar
February 27, 2021
in राष्ट्रिय, समाचार
0
0
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १५ फागुन ।

नेपाल खानेपानी संस्थानले ३२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव मनाउने क्रममा नेपाल खानेपानी संस्थान पोखरा शाखा र हेमजा शाखाले पोखरामा रमाइलो कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । पोखरा शाखाका कार्यालय प्रमुख इन्जिनियर आशीष कार्कीको अध्यक्षतामा भएको सभामा हेमजा शाखाका कार्यालय प्रमुख दिनेश्वरप्रसाद यादवले स्वागत गरेका थिए ।

संस्थान प्राङगणमा भएको कार्यक्रममा घैटो फुटाउने, गोलाप्रथाद्वारा कर्मचारीलाई पुरस्कृत गरिने लगायत कार्यक्रम भएको पोखरा शाखाका प्रशासन प्रम्ुख आनन्दप्रसाद रेग्मीले जानकारी दिए । कर्मचारी केदार धमला र अच्युत घिमिरेले सञ्चालन गरेको कार्यक्रममा अनिल शर्मा सुवेदी, बमबहादुर राना, शिवप्रसाद पौडेल र सुरेन्द्र सिल्पकार प्रतियोगिता विजयी बनेका थिए ।

यता नेपाल खानेपानी संस्थानमा कार्यरत मिटर रिडर कलबहादुर थापालाई ५० हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो । प्यरालाईसिस विरामी थापालाई कार्यरत कर्मचारीबाट संकलित रकम प्रदान गरिएको हो ।

नेपाल खानेपानी संस्थान कर्मचारी संघको अगुवाईमा संकलित रकम पोखरा शाखा प्रमुख आशिष कार्की, हेमजा शाखाका प्रमुख दिनेश्वरप्रसाद यादव, लेखा प्रमुख पुष्पराज जोशी, प्रशासन प्रमुख आनन्दप्रसाद रेग्मी र शिवराज भण्डारीले संयुक्तरुपमा थापाका परिवारलाई हस्तान्तरण गरेको नेपाल खानेपानी संस्थान कर्मचारी संघका कोषाध्यक्ष सिमाना केसीले जानकारी दिइन् । संस्थानको वार्षिकोत्सवको अवसरमा पोखरा शाखामा कार्यरत कर्मचारी हर्कबहादुर गुरुङ, लक्ष्मण पाण्डे, रेखा केसी, श्याम देवकोटा, विनोदबहादुर सार्की उत्कृष्ट कर्मचारीबाट पुरस्कृत भएका थिए । उत्कृष्ट कर्मचारीमा झलकराम अधिकारी हेमजा शाखाबाट पुरस्कृत भएको नेपाल खानेपानी संस्थान हेमजाका प्रशासन प्रमुख कृतिनाथ देवकोटाले जानकारी दिए ।

नेपाल खानेपानी संस्थानको वार्षिकोत्वको अवसरमा एसइईमा देशैभरबाट उत्कृष्ठ अंक ल्याउने ३ मध्ये पोखरा शाखामा कार्यरत शिवराज भण्डारीका छोरा सुशासन भण्डारीलाई पुरस्कृत गरिएको प्रशासन सहायक वसन्तराज भण्डारीले जानकारी दिए ।

सभामा कार्यालय प्रमुख कार्कीले सबै कर्मचारीको एकतालेमात्र उपभोक्तालाई सेवा दिन सकिने धारणा राखेका थिए । प्रमुख कार्कीले पुरस्कृत कर्मचारीलाई बधाई दिँदै पुरस्कार प्राप्त नगरेका कर्मचारीलाई आगामी वर्षमा उत्कृष्ट सेवा गरी पुरस्कार पाउने बातावरण बनाउन सुझाएका थिए । खानेपानी संस्थानले देशैभरका शाखा कार्यालयमा शनिबार साँझ दिपावली गर्दै ३२ औं वार्षिकोत्सव सम्पन्न गरेको नेपाल खानेपानी संस्थानले जनाएको छ ।

Previous Post

मिडिया एक्सन नेपालमा पन्त, गण्डकी प्रदेश संयोजकमा तनहुँकि आचार्य

Next Post

ब्रदरवुडलाई देश्ना चन्द स्मृति भेट्रान्स फुटबलको उपाधि, मनोज बने सर्बाेत्कृष्ट खेलाडी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
ब्रदरवुडलाई देश्ना चन्द स्मृति भेट्रान्स फुटबलको उपाधि, मनोज बने सर्बाेत्कृष्ट खेलाडी

ब्रदरवुडलाई देश्ना चन्द स्मृति भेट्रान्स फुटबलको उपाधि, मनोज बने सर्बाेत्कृष्ट खेलाडी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?